मुख्य समाचार

तिहारको टीका लगाउदा कता फर्किने?

काठमाडौँ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौं दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।

आज दिनभर टीका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३९ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका अनुसार टीका लगाइमाग्ने व्यक्ति पश्चिम फर्किनुपर्नेछ ।

सम्बन्धित समाचार

बहुमूल्य गरगहना लगाएर महाशिवरात्रिमा पशुपति नजान प्रहरीको अनुरोध

बहुमूल्य गरगहना लगाएर महाशिवरात्रिमा पशुपति नजान प्रहरीको अनुरोध

काठमाडौँ। काठमाडौँ प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने भक्तजन तथा सामानको सुरक्षाका लागि आज १३ बुँदे अनुरोध...

एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनुपर्ने ३० कारण

एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनुपर्ने ३० कारण

झापा।  नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई मत हाल्नै पर्ने ३० वटा कारण अघि सारेको छ । पार्टीको झापा...

आयरल्यान्डसँग ओमान पराजित

आयरल्यान्डसँग ओमान पराजित

काठमाडौँ । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘बी’ को खेलमा आयरल्यान्डले ओमानलाई ९६ रनले पराजित गरेको छ । लगातार तेस्रो...

मुस्ताङका दुई कुमारी हिमालमा ऐतिहासिक सफलताः केक्याप री र ज्याङ्लातुन्पूको पहिलो सफल आरोहण

मुस्ताङका दुई कुमारी हिमालमा ऐतिहासिक सफलताः केक्याप री र ज्याङ्लातुन्पूको पहिलो सफल आरोहण

काठमाडौँ। नेपालको पर्वतारोहण इतिहासमा अर्को एउटा महत्वपूर्ण अध्याय थपिएको छ । सेभेन समिट ट्रेक्स र पेलियटको संयुक्त सहकार्यमा मुस्ताङ...