पाकिस्तानमा आक्रमणबाट चार जनाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा गाडीमा आक्रमण हुँदा एक अधिकारी र दुई प्रहरीसहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बन्नु जिल्लामा भएको थियो ।
जहाँ आक्रमणकारीहरूले गाडीमा आगो लगाउनुअघि गोली चलाएका थिए । जिल्लाका उपमहानिरीक्षक सज्जाद खानकाअनुसार जिल्लाका सहायक आयुक्त रहेका अधिकारी आतंककारीहरू विरुद्धको कुनै सुनुवाइमा अदालतमा उपस्थित हुन जाँदै थिए । आक्रमणमा मारिनेहरूमा नजिकैको खेतमा काम गर्ने एक नागरिक पनि रहेको बताउनुभयो।
आक्रमणमा दुई प्रहरी पनि घाइते भएका छन् । सुरक्षा बलले क्षेत्रलाई घेराबन्दी गरेको र अपराधीहरूलाई पत्ता लगाउन खोजी अभियान शुरु गरेको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...
कति छ काठमाडौँ उपत्यकाको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...




