मुक्तिनाथ उडेको हेलिकप्टर बागलुङमा आकस्मिक अवतरण

unsf]6, * h]7 M
cfslZds cjt/0f
d’lQmgfy bz{gsf nflu kf]v/faf6 p8]sf] l;ld|s Po/sf] x]lnsK6/ df};ddf cfPsf] v/faLsf sf/0f afun’ª ahf/sf] wf}nflul/ SofDk;df u/]sf] cfsl:ds cjt/0f . tl:a/M v]d/fh uf}td÷/f;;

काठमाडौं ।  मुक्तिनाथ दर्शनका लागि पोखराबाट उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङमा आकस्मिक अवतरण गरेको छ ।

मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकप्टर बागलुङ बजारको धौलागिरि क्याम्पसमा आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए ।

मौसममा आएको खराबीका कारण हेलिकप्टरले आकस्मिक अवतरण गरेको हो । मौसममा सुधार आएपछि हेलिकप्टर गन्तव्यतर्फ लाग्नेछ भने मौसममा सुधार नआए हेलिकप्टर पोखरा फर्कनेछ ।

You might also like
Comments
Loading...