URLको  नयाँ शाखा बाटुलेचौरमा

पोखरा । पोखरा पोखराको सभागृह चोकमा मुख्य कार्यालय रहेको यु.आर. एल (URL)को  नयाँ शाखा पोखराको बाटुलेचौरमा सञ्चालनमा आउने भएको छ । जेठ १२ गतेदेखि शाखा सञ्चालनमा आउने छ ।

मातृशिशु मितेरी अस्पताल गेट अगाडी शाखा सञ्चालनमा आउँन लागेको हो । जेठ १२ गतेदेखि जेठ मसान्तसम्म मधुमेह (FBS /PPBS ) सम्वन्धी रक्त परीक्षण निःशुल्क गर्ने भएको छ ।

साथै होलबडी, थाईराईड लगायत अन्य सबै प्रकारका रक्त परिक्षणमा ३०% छुट हुने छ ।

You might also like
Comments
Loading...