Breaking News

बंगलादेशमा फेब्रुअरी १९ अघि नै नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने तयारी

बंगलादेशमा सम्पन्न आम निर्वाचनमा तारिक रहमानको नेतृत्वमा रहेको बंगलादेश राष्ट्रवादी पार्टी ९बीएनपी० ले संसदको २९९ सिटमध्ये २०९ सिटमा जित हासिल गर्दै स्पष्ट बहुमत प्राप्त गरेको छ ।

निर्वाचन आयोगका वरिष्ठ सचिव अख्तर अहमदले सार्वजनिक गरेको विवरणअनुसार ६८ सिटसहित बंगलादेश जमात–ए–इस्लामी दोस्रो स्थानमा रहेको छ भने बाँकी २० सिट स्वतन्त्र र अन्य साना दलले जितेका छन् । यस निर्वाचनमा ५९.४४ प्रतिशत मतदान भएको थियो र आगामी फेब्रुअरी १९ ९रमजान० भन्दा अगाडि नै नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने तयारी गरिएको छ ।

सम्बन्धित समाचार

यस्ता छन् राप्रपाका संकल्पत्रका मुख्य प्रावधानहरू

यस्ता छन् राप्रपाका संकल्पत्रका मुख्य प्रावधानहरू

काठमाडौं। प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। राप्रपाको केन्द्रीय कार्यालयमा...

भ्यालेन्टाइन डेः ‘बन्दीपुर–जहाँ ढुङ्गाहरूले पनि प्रेमको कथा सुनाउँछन्’

भ्यालेन्टाइन डेः ‘बन्दीपुर–जहाँ ढुङ्गाहरूले पनि प्रेमको कथा सुनाउँछन्’

तनहुँको पहाडी काखमा सुस्ताइरहेको एउटा शहर—बन्दिपुर । यहाँका ढुङ्गा छापिएका गल्लीहरूमा हिँड्दा लाग्छ, समय कतै थामिएको छ । यो...

लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान

लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान

काठमाडौँ। नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले लोकप्रियतावादको भ्रमबाट सचेत रहन मतदातालाई आह्वान गर्नुभएको छ ।...

दक्षिण अफ्रिकामा अपराध नियन्त्रणका लागि सेना परिचालन गरिने

दक्षिण अफ्रिकामा अपराध नियन्त्रणका लागि सेना परिचालन गरिने

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले संगठित अपराध नियन्त्रणमा सहयोग पु¥याउन सेना परिचालन गर्ने निर्णयको घोषणा गर्नुभएको छ । उहाँले...