काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएकाले पार्टी संगठन बलियो बनाउन गाउँगाउँमा पुगेको बताए । प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक स्थायित्व र विकासका लागि दलको निहीत...
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशले विभिन्न व्यक्तिहरुलाई प्रदेश पदाधिकारीमा मनोनीत गरेको छ । पार्टीका गण्डकी प्रदेश सभापति राजन गौतमले उनीहरुलाई मनोनीत गरेका हुन् । मनोनीत हुनेहरुमा उपसभापति गणेश पौडेल (बागलुङ), महामन्त्री अशोक खड्का (कास्की), कोषाध्यक्ष मनिषा थापा (तनहुँ)...
काठमाडौं । मन्त्रिपरिषद् बैठकले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले बसेकोफागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको...
काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेशनमा केन्द्रीय सचिवमा मकवानपुरबाट विद्यार्थी नेता सन्तोष पौडेलले उम्मेदवारी दिने घोषणा गरेका छन् । यसअघि स्थाई कमिटी सदस्य रहेका पौडेलले फागुन २ गतेदेखि ४ गतेसम्म हुन लागेको महाधिवेशनमा केन्द्रीय सचिवमा आफुले...
काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको बैठक निश्चितकालका लागि स्थगित भएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतकका अनुसार बिहीबारका लागि बोलाइएको दलको बैठक अनिश्चितकालका लागि स्थगित भएको हाे । पार्टी संसदीय दल कार्य समितिको यही माघ २२ गते बसेको बैठकबाट...
काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्। उनले बुधबार एक सूचनामार्फत राष्ट्रियसभा उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकाले पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन पार्टी सदस्यता र सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदाहरू धेरै भएकाले सेवा प्रवाहमा समस्या देखिएको बताएका छन् । मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्रीले सरकारी बिदाहरू धेरै भएकाले सेवा प्रवाहमा समस्या देखिएको बताएका हुन्...
काठमाडौं । सोमबार मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सोमबारै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको थियो । उक्त छलफल सकिए लगतै मन्त्रीपरिषद्को बैठक सूरु...
काठमाडौं । उच्च अदालत दिपायलले जेल चलान भएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीको पुनरावलोकन निवेदनमा सुनुवाइमा कारण देखाउ आदेश जारी दिएको छ । उच्च अदालतका न्यायाधीश अर्जुन प्रसाद कोइरालाको इजलासले चौधरीलाई जेल चलान गर्नुको कारणसहित जवाफ दिन विपक्षी...
© copyright 2024 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology