काठमाडौँ। नेपाली भूभाग लिपुलेकलाई समेटेर छिमेकी मुलुकहरू भारत र चीनले गरेको व्यापार सम्झौताप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले माइतीघरमा प्रदर्शन गरेको छ। नेविसंघ अध्यक्ष दुर्जाङ शर्पाको नेतृत्वमा विद्यार्थीले भारतीय विस्तारवादविरुद्ध नारा लगाएका थिए। उनीहरूले लिपुलेक हाम्रो...
काठमाडौं । नेपालका लागि ईजरायलको राजदूत शामुलिक अरी बासले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग उनकै निवास बुढानिलकण्ठमा आज शिष्टाचार भेट गरेका छन् । पूर्व उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री समेत रहेका थापाले भेटका क्रममा वर्तमान अवस्थामा बदलिंदो भूराजनीतिक आयामहरु र यसले थपेका...
काठमाडौँ । आफ्नै जिल्लाभित्र पर्ने लिपुलेक-कालापानी क्षेत्रलाई भारत र चीन आफ्नो स्वार्थअनुरूप व्यापार सम्झौता गरेको भन्दै जिल्ला कमिटी दार्चुलाले कडा असन्तुष्टि जनाएको छ। नेपालको अतिक्रमित भूमि प्रयोग गरेर व्यापार सम्झौता भएपछि भदौ ७ र ८ गते बसेको जिल्ला कमिटी बैठकले...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला अदालत रूपन्देहीको आदेशमा चित्त नबुझेको भन्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निवेदन दर्ता गरेका छन्। सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेले आफू माथि देखाइएको बिगो बराबरको दुई करोड...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ। सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा उनीहरूबीच भेटवार्ता भएको हो। नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति यादवको निमन्त्रणामा भियतनामका...
काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देल थाइल्याण्डको हुआ हिनमा आयोजना हुने रक्षा प्रमुख सम्मेलनमा भाग लिन जाने भएका छन्। शाही थाई सशस्त्र बलको सहकार्यमा अमेरिकी सेनाको इण्डो–प्यासिफिक कमाण्डद्वारा यही भदौ १० देखि १२ गतेसम्म हुने उक्त सम्मेलनमा भाग लिन उनी सोमबार त्यसतर्फ...
काठमाडौँ। नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष भव्यताका साथ उत्सव मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ। नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप...
काठमाडौँ। जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी मुद्दामा ज्ञानबहादुर बमजनलाई १० लाख धरौटीमा छाड्ने आदेश दिएको छ । उनी फरार अभियुक्त गितेन्द्रबाबु राई (जीबी) का जेठान हुन् । न्यायाधीश शंकरकुमार राईको इजलासले बयान र थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश दिएको हो...
काठमाडौं । समानान्तर गतिविधि फैलाएर गतिविधि गरिएका नेकपा एकीकृत समाजवादी निकट युवा संघका सह अध्यक्ष सञ्जीव राई आधिकारिक पक्षले कारबाही गर्ने भएको छ। उनीमाथि संगठनको आचरसंहिता विपरीत काम गरेको भन्दै इन्चार्ज लक्ष्मण केसीले कारबाही सिफारिस गरेका छन्। संगठनको आधिकारिक कमिटीका अध्यक्षमा...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology