बुधबार, भदौ ११, २०८२
English
Follow us:
राजनीति

काठमाडौं। नेकपा माओवादी केन्द्रले भूमिसम्बन्धी विधेयकमा फरक मत दर्ता गरेकाे छ । भूमिसम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८२ संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफल भएपछि केही परिमार्जनसहित बहुमतबाट पारित भएको छ । सोहीबारे आफ्ना फरक मत...

भूमि विधेयकमा माओवादीको फरक मत, यस्ता छन् बुँदा

काठमाडौं। माओवादी नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले सरकारले स्वार्थ प्रेरित ढङ्गले करका दर हेरफेर गरेको बताएका छन् । शुक्रबारको संसद्मा बोल्दै सांसदले पास गरेको विधेयकका करका केही दरहरू संसदलाई जानकारी नदिई आफूखुसी परिवर्तन गरिनुले नियतमाथि प्रश्न उठेको बताएका...

अर्थमन्त्रीमाथि माओवादीको गम्भीर आरोप, रातारात करका दर हेरफेर गरेको विषय संसद्मा उठ्यो

काठमाडौं। सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले लिपुलेक हुँदै दुई देशबीच व्यापार गर्ने भारत र चीनको सहमतिबारे सरकारले कूटनीतिक नोट पठाएर असहमति जाहेर गरेको बताएका छन्। बर्दिवासमा बिहीबार प्रेस चौतारी, महोत्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अब यसमा दुवै मित्रराष्ट्रले...

भारत र चीनलाई कूटनीतिक नोट पठाएर असन्तुष्ट जनायौँ, प्रधानमन्त्रीको भारत भ्रमण रोकिदैन ; शंकर पोखरेल

ओलीले एमालेको सदस्यता रद्द गरेकोमा विद्याको जबाफ स् मैले सदस्यता लिदा एमाले बनेकै थिएन काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको बताएकी छिन् । बिहीबार काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन सभालाई सम्बोधन...

ओलीले एमालेको सदस्यता रद्द गरेकोमा विद्याको जबाफ : मैले सदस्यता लिदा एमाले बनेकै थिएन

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले लिपुलेक नाकालाई व्यापारिक प्रयोजनका निम्ति भारत र चीनले सञ्चालन गर्ने निर्णय गर्नु आपत्तिजनक भएको बताएका छन् । ‘भारत र चीनको बीचमा २०८२ भाद्र ३ गते नयाँ दिल्लीमा भएको सम्झौतामा नेपालको जानकारी,...

लिपुलेकबाट व्यापार गर्ने भारत–चीनको सहमति आपत्तिजनक : नारायणकाजी श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा ३४ लाखले हस्ताक्षर गरेका छन्। पार्टी प्रवक्ता मनिष झाका अनुसार लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोध विरुद्ध ह गरिएको हस्ताक्षर ३४ हजार पुगेको हो। हस्ताक्षर अझै जारी छ। हालसम्म हस्ताक्षर अभियान...

रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षर, ६५ लाख संकलन

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले स्थापना गरेको थापागाउँस्थित मदन भण्डारी फाउन्डेसनको नाममा रहेको सम्पर्क कार्यालय आज उद्घाटन हुँदैछ। विद्या भण्डारीकै अगुवाइमा मदन भण्डारीको स्मृतिमा ‘हीरक महोत्सव’ मनाउन ‘जननेता मदन भण्डारी ७५औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’ समेत गठन भएपछि त्यसको...

विद्या भण्डारीको सम्पर्क कार्यालय आज उद्घाटन

काठमाडौँ । नारायणमान बिजुक्छें नेतृत्वको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आफ्नो विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघको १४औँ केन्द्रीय सम्मेलन तयारी समितिलाई विघटन गरेको छ। पार्टी अध्यक्षबिजुक्छें (रोहित) को अध्यक्षतामा २०८२ भदौ ३ गते बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले...

नारायणमान बिजुक्छेंले आफ्नै कमिटी विघटन

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललितपुरको नख्खुस्थित कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्। पूर्वप्रधानमन्त्री प्रचण्डले बुधबार अपराह्न लामिछानेलाई भेटेका हुन्। सहकारी ठगी प्रकरणमा अदालतको आदेशमा चैत २५...

रवि भेट्न नख्खु पुगे प्रचण्ड

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology