स्थानीय तह
पोखरा महानगरको प्रमुखमा धनराज र उपप्रमुखमा मञ्जुको अग्रता
काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले...
भरतपुरमा रेनुको अग्रता कायमै, सुवेदी दाहालभन्दा ६ हजार बढी मतले पछाडि
काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायम छ । भारतपुरमा अहिलेसम्म ७८ हजार ३१५ मतगणना हुँदा...
काठमाडौं महानगर : बालेनकै अग्रता, अझै ५१ प्रतिशत मत गन्न बाँकी
काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहले आग्रता कायमै राखेका छन् । महानगरमा कुल १ लाख ८९ हजार ४२० मत...
६९० पालिकाको मत परिणाम सार्वजनिक, कांग्रेस पहिलो स्थानमा
काठमाडौं । यही वैशाख ३० गते सम्पन्न पालिका चुनावको मत परिणाम आउने क्रम यतिबेला जारी छ । हालसम्म ६...
६६७ पालिकाको नतिजा सार्वजनिक, २९८ पालिकासहित कांग्रेस अग्रस्थानमा
काठमाडौं । पालिका चुनाव २०७९ अन्तर्गत ६ सय ६७ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । हालसम्म सार्वजनिक...
प्रतिनिधिसभाबाट आठ अध्यादेश स्वीकृत
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृति गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले बैठकमा “नेपाल प्रहरी र...
कोसीको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी
काठमाडौं । सुनसरीको कोसी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । शुक्रबार...
काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित १३ हजार ५६९ मतले पछाडि
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । हालसम्म महानगरपालिकाका ३२ वडामध्ये...
‘राजनीतिक सहमति, सहकार्य र एकताका साथ काम गर्छु’
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित प्रमाणपत्र वितरण गरेको छ । बिहीबार...
भरतपुर महानगर अपडेट : रेणुभन्दा विजय ३ हजार २६७ मतले पछाडि
भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता कायमै राखेकी छन् । ५५ हजार ६८० मतगणना गर्दा दाहालले २१ हजार ८५ मत...
अछामको साँफेबगरमा पुनः मतदान जारी
काठमाडौं । अछामको साँफेबगर नगरपालिका-१३ को राष्ट्रिय मावि, बाबलामा आज पुनः मतदान भइरहेको छ । मतदानका क्रममा हालसम्म शान्तिपूर्ण...
पोखरामा धनराज आचार्यको अग्रता कायमै , कृष्णभन्दा ३ हजार २७० मतले अगाडि
काठमाडौं । पोखरा महानगरपालिकामा मेयर पदमा धनराज आचार्यको अग्रता कायमै रहेको छ । ६५ हजार ४ सय ६२ मत...
अहिलेसम्म ६ सय १७ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक
काठमाडौं । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना हालसम्म ६ सय १७ गाउँपालिकाको अन्तिम मतपरिणाम आइसकेको छ...
काठमाडौं महानगरपालिका–३० मा कांग्रेस विजयी
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेस विजयी भएको छ । सो वडामा दलबहादुर कार्कीको प्यानल...
२०७४ का जनप्रतिनिधिको कार्यकाल समाप्त, पालिका जनप्रतिनिधि विहीन
काठमाडौं । नयाँ जनप्रतिनिधिका लागि गत वैशाख ३० मा भएको निर्वाचनअन्तर्गत करिब २० प्रतिशत स्थानीय तहका मत परिणाम आउन...
निर्वाचनको ८० प्रतिशत स्थानीय तहको मत परिणाम आइसक्यो : निर्वाचन आयोग
बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको ८० प्रतिशत मत परिणाम आइसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगले...
पोखरामा धनराजको अग्रता कायमै, २७२० मतले थापा पछाडि
काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अुसार ५५ हजार २६७ मतगणना...
