बुधबार, भदौ ११, २०८२
English
Follow us:
मनोरञ्जन

काठमाडौँ। बलिउड अभिनेता गोविन्दाकी पत्नीले सुनीता आहुजाले सम्बन्ध विच्छेदका लागि बान्द्रा पारिवारिक अदालतमा निवेदन दिएकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार सुनीताले पति गोविन्दाले अन्य महिलासँग शारीरिक सम्बन्ध राखेकोलगायत आरोप लगाउँदै सम्बन्ध विच्छेदको माग गरेकी छन्। हटरफ्लाइको रिपोर्टअनुसार सुनीताले हिन्दु विवाह ऐन १९५५...

गोविन्दासँग सम्बन्धविच्छेद गर्दैछन् सुनीता आहुजा

काठमाडौं । मदन पुरस्कार गुठीले २०८१ सालको मदन पुरस्कार छुदेन काविमोद्वारा लिखित ‘उरमाल’ पुस्तकलाई अर्पण गर्ने निर्णय गरेको छ । यस्तै लोक–संस्कृति क्षेत्रमा पाँच दशकदेखि सक्रिय प्रेमदेव गिरीलाई जगदम्बा–श्री सम्मान अर्पण गर्ने घोषणा गरिएको छ । गुठीको साधारण सभाले शुक्रबार...

छुदेन काविमोद्वारा लिखित ‘उरमाल’ पुस्तकलाई मदन पुरस्कार

काठमाडौं। आज शुक्रबार सिनेमा हलहरूमा तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’, ‘माग्ने राजा’ र ‘ताराहरू’ हलमा लागेका हुन्। पहिलो दिन मल्टिप्लेक्स हलहरूले ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ र ‘माग्ने राजा’ राम्रो सो उपलब्ध गराए...

यी ३ फिल्म एकसाथ रिलिज हुँदैछन् आज

काठमाडौँ। चर्चित गायिका विष्णु माझीको तीज गीत ‘म त नराउरी’ बुधबार सार्वजनिक भएको छ । व्यावसायिक गीतबाट टाढै रहेकी गायिका माझीले तीजको बेला नयाँ गीत लिएर आउने गरेकी छिन् । पति सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको ‘पुतलीको भट्टी–२१’...

विष्णु माझीको आयो तीज गीत

काठमाडौं । कमेडी च्याम्पियन ३ मा विजेता बनेका कमेडियन सुनील खड्काले कार पुरस्कार आज प्राप्त गरेका छन् । अघिल्लो वर्ष असारमा उनले कमेडी च्याम्पियनको उपाधि जितेका थिए । सुनीललाई कमेडी च्याम्पियनका सञ्चालक विशाल भन्डारीले आज एक कार्यक्रमबीच कार हस्तान्तरण गरे...

कमेडी च्याम्पियन ३ मा विजेता सुनील खड्काले पाए कार

काठमाडौं। टिकटकर आयुष सिंह ठकुरीले फिल्ममा डेब्यू गर्ने पक्का भएको छ। उनले माइकल चन्दको निर्देशनमा तयार हुन लागेको फिल्म ‘राम नाम सत्य’बाट फिल्ममा डेब्यू गर्ने भएका हुन्। सोमबार फिल्मको निर्माणपक्ष र आयुषले कागजी सम्झौता गरेका छन्। निर्देशक माइकल चन्द र...

टिकटकर आयुष फिल्ममा खेल्दै

मुम्बई । आमिर खानले आफ्नो नयाँ फिल्म थिएटरमा रिलिज भएको लगभग १ महिनापछि युट्युब मुभिज-अन-डिमान्डमा रिलिज गर्ने निर्णय गरेका छन्। ‘सितारे जमिन पर’ युट्युबमा मात्र उपलब्ध हुनेछ र अन्य कुनै डिजिटल प्लेटफर्ममा रिलिज हुनेछैन। आमिर खानले मंगलबार ‘सितारे जमिन पर’...

रिलिजको महिना दिनमै ‘सितारे जमिन पर’ युट्युबमा आउँदै

काठमाडौँ। चर्चित रियालिटी शो ‘कमेडी दरबार’ टिमले फिल्म बनाउने भएको छ। सोमबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो। ‘क का कि की’ नामको फिल्ममा मुख्य कलाकारमा गौरी मल्ल, तृप्ति नाड्कर, रेखा थापा र महेश त्रिपाठी रहनेछन्। त्यस्तै...

‘कमेडी दरबार’ टिमले फिल्म बनाउने, नाम ‘क का कि की’

काठमाडौं। ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८१’ मा निर्देशक मीनबहादुर भाम निर्देशित फिल्म ‘साम्बला’ सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र घोषित गरिएको छ। सोही फिल्मका लागि मीनबहादुर भाम ‘उत्कृष्ट निर्देशक’को रूपमा पुरस्कृत भए । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट ठहरिएका कलाकार तथा प्राविधिकहरूलाई...

‘साम्बला’ सर्वोत्कृष्ट चलचित्र घोषित, को भए उत्कृष्ट नायक-नायिका?

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology