काठमाडौं। टिकटकमा प्रेम जोडीका रूपमा परिचित एलिजे जमाली र आयुष सिंह ठकुरीले कानुनी रुपमा विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला अदालतमा उनीहरुले कानुनी रुपमा विवाह गरेका हुन् । विवाह पछिको तस्बीर एलिजेले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् । जहाँ...
काठमाडौं। अपाच्य गीतु का विरूद्ध राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको टिम नेपाल प्रहरीको साइबर ब्युरो पुगेको छ। आइतबार दिउँसो साइबर ब्युरो पुगेर प्रतिष्ठानले पछिल्लो समय सार्वजनिक पाँच वटा गीतविरूद्ध कारबाहीको मागसहित निवेदन दिएको छ। पर्व विशेष गीत वा अन्य लोकगीतका नाममा...
काठमाडौँ। हास्य टेलि शृंखला ‘मेरी बास्सै’बाट ‘अप्सरा’का रूपमा चर्चित कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। लामो समयदेखि क्यान्सर पीडित उनको शुक्रबार घरमै निधन भएको हो। कलाकार सुशीला निरौला ‘विमली’का अनुुसार शुक्रबार बेलुका ९ बजेतिर उनको निधन भएको हो । ...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका पक्षमा कलाकाहरू खुल्न थालेका छन्। सभापति रवि लामिछानेप्रतिको राजनीतिक प्रतिशोधविरुद्धको रास्वपाले हस्ताक्षर अभियान सुरु गरेको हो। उक्त हस्ताक्षर अभियानमा शुक्रबार कलाकारहरूले पनि साथ दिएका छन्। काठमाडौंमा कलाकारहरू किरण केसी, रमेश उप्रेति, अशोक शर्मा, खगेन्द्र...
काठमाडौँ। अभिनेता सौगात मल्ल फिल्म ‘जहाजैमा’मा अनुबन्धित भएका छन्। कृषा चौंलागाईंले निर्देशन गर्ने फिल्मको भदौबाट जापानदेखि सुरु हुँदैछ। फिल्ममा यसअघि कलाकार केदार घिमिरे पनि फाइनल भइसकेका छन्। जापानीज अभिनेत्री रुजेल इचिमियाले पनि काम गर्ने पक्का भइसकेको छ। फिल्म ‘पिताम्बर’पछि कृषा र...
काठमाडौं। बलिउड अभिनेत्री शेफाली जरीवालाको मृत्युको कारण अझै स्पष्ट नभएको मुम्बई प्रहरीले बताएको छ। पोस्टमार्टमका लागि उनको शव अस्पताल लगिएको छ। उनी ४२ वर्षकी थिइन्। मुम्बई प्रहरीले भनेको छ, ‘प्रहरीलाई शुक्रबार राति १ बजे यसबारे जानकारी प्राप्त भयो। उनको शव...
काठमाडौँ। मिस नेपाल २०२५ का लागि आवेदन खुला गरिएको छ। हिडन ट्रेजरले यो वर्षबाट ‘मिस कोस्मो’को उपाधि थप गरिएको जानकारीसमेत गराएको छ। मिस नेपालको फिनाले भदौ १४ मा गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ। मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेस्नल, मिस...
‘लालीबजार’ फागुन १ मा आउने, शीर्ष भूमिकामा स्वस्तिमाकाठमाडौं। षट्कोण आर्ट्सले निर्माण गर्न लागेको फिल्म ‘लालीबजार’लाई लिएर दुईवटा नयाँ खबर छन् । यो फिल्मको प्रदर्शन मिति फागुन १ गतेलाई तय छ। यो फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन्। निर्माताले मंगलबार...
काठमाण्डौँ। अभिनेता अनमोल केसीले फिल्म ‘ए मेरो हजुर ५’ साइन गरेका छन्। सुहाना थापा इन्टरटेन्मेन्टले बनाउन लागेको फिल्मको अनमोलले आज कागजी सम्झौता गरेका हुन्। फिल्ममा अनमोलको जोडी सुहाना थापाले काम गर्नेछिन्। फिल्मको छायांकन अनमोलको होम प्रोडक्सन ‘बाटुलो जुन’को छायांकन सकिएपछि...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology