बुधबार, भदौ ११, २०८२
English
Follow us:
राजनीति

खोटाङ ।नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनका लागि केन्द्रीय कमिटीले सर्वसम्मत रुपमा पारित गरेको अन्तरपार्टी निर्देशन अपानी १२ को निर्णयलाई एमाले खोटाङले पूर्णरुपमा समर्थन गर्ने निर्णय गरेको छ । आगामी भदौ २० गतेदेखि २२ गतेसम्म एमालेको दोश्रो विधान महाधिवेसन हुँदैछ ।...

एमाले खोटाङले गर्यो विद्या भण्डारी पार्टीमा फर्काउन नहुने निर्णय, विशाल भट्टराई भन्छन्,`उहाँ पूर्वराष्ट्रपति हो´

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले चौथों वार्षिकोत्सव मनाएको छ। आज काठमाडौं बबरमहलस्थीत केन्द्रीय कार्यालयमा पार्टीले विभिन्न कार्यक्रम गर्दै चौथाें स्थापना दिवस मनाएको हो। अध्यक्ष महन्थ ठाकुरले लोसपा आफ्नो पाँचौ वर्षमा प्रवेश गरेकोमा सबै जिम्मेवार पदाधिकारी, वरिष्ठ नेता, नेता तथा कार्यकर्तालाई...

लोसपा नेपाल पाँचौ वर्षमा प्रवेश, आसन्न महाधिवेशन र सांगठनिक विस्तारबारे सुझाव प्रतिवेदन प्रस्तुत

काठमाडौँ। नेपाली भूभाग लिपुलेकलाई समेटेर छिमेकी मुलुकहरू भारत र चीनले गरेको व्यापार सम्झौताप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले माइतीघरमा प्रदर्शन गरेको छ। नेविसंघ अध्यक्ष दुर्जाङ शर्पाको नेतृत्वमा विद्यार्थीले भारतीय विस्तारवादविरुद्ध नारा लगाएका थिए। उनीहरूले लिपुलेक हाम्रो...

लिपुलेक हुँदै व्यापार गर्ने चीन-भारत सम्झौताप्रति नेविसंघको प्रदर्शन

काठमाडौं । नेपालका लागि ईजरायलको राजदूत शामुलिक अरी बासले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग उनकै निवास बुढानिलकण्ठमा आज शिष्टाचार भेट गरेका छन् । पूर्व उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री समेत रहेका थापाले भेटका क्रममा वर्तमान अवस्थामा बदलिंदो भूराजनीतिक आयामहरु र यसले थपेका...

इजरायलका राजदूतसँग कमल थापाले गरे विपिन जोशीका विषयमा संवाद,  रिहाइको माग

काठमाडौँ । आफ्नै जिल्लाभित्र पर्ने लिपुलेक-कालापानी क्षेत्रलाई भारत र चीन आफ्नो स्वार्थअनुरूप व्यापार सम्झौता गरेको भन्दै जिल्ला कमिटी दार्चुलाले कडा असन्तुष्टि जनाएको छ। नेपालको अतिक्रमित भूमि प्रयोग गरेर व्यापार सम्झौता भएपछि भदौ ७ र ८ गते बसेको जिल्ला कमिटी बैठकले...

आफ्नै जिल्लामा पर्ने लिपुलेक-कालापानी हुँदै व्यापार गर्ने भारत-चीनको सम्झौताप्रति असन्तुष्ट बन्यो दार्चुला एमाले

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला अदालत रूपन्देहीको आदेशमा चित्त नबुझेको भन्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निवेदन दर्ता गरेका छन्। सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेले आफू माथि देखाइएको बिगो बराबरको दुई करोड...

बिगो बुझाउँदा पनि जिल्लाबाट रिहाइ नभएपछि उच्च अदालत पुगे रवि

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ। सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा उनीहरूबीच भेटवार्ता भएको हो। नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति यादवको निमन्त्रणामा भियतनामका...

भियतनामका उपराष्ट्रपतिले भटिन् राष्ट्रपति

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देल थाइल्याण्डको हुआ हिनमा आयोजना हुने रक्षा प्रमुख सम्मेलनमा भाग लिन जाने भएका छन्। शाही थाई सशस्त्र बलको सहकार्यमा अमेरिकी सेनाको इण्डो–प्यासिफिक कमाण्डद्वारा यही भदौ १० देखि १२ गतेसम्म हुने उक्त सम्मेलनमा भाग लिन उनी सोमबार त्यसतर्फ...

प्रधानसेनापति अशोकराज सिग्देल थाइल्याण्ड जाँदै

काठमाडौँ। नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष भव्यताका साथ उत्सव मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ। नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप...

संविधान निर्माणको दशक पूरा हुँदै, यसरी मनाइँदैछ कार्यक्रम

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology