काठमाडौँ। जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी मुद्दामा ज्ञानबहादुर बमजनलाई १० लाख धरौटीमा छाड्ने आदेश दिएको छ । उनी फरार अभियुक्त गितेन्द्रबाबु राई (जीबी) का जेठान हुन् । न्यायाधीश शंकरकुमार राईको इजलासले बयान र थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश दिएको हो...
काठमाडौं । समानान्तर गतिविधि फैलाएर गतिविधि गरिएका नेकपा एकीकृत समाजवादी निकट युवा संघका सह अध्यक्ष सञ्जीव राई आधिकारिक पक्षले कारबाही गर्ने भएको छ। उनीमाथि संगठनको आचरसंहिता विपरीत काम गरेको भन्दै इन्चार्ज लक्ष्मण केसीले कारबाही सिफारिस गरेका छन्। संगठनको आधिकारिक कमिटीका अध्यक्षमा...
काठमाडौं। गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा भएको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक परे परिचालित हुन...
काठमाडौँ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । पार्टीको यसअघि बसेको बैठकले सो निर्णय गरेको हो । सो निर्णयबारे प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराइसकिएको उक्त पार्टीका उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिए...
काठमाडौँ। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक फेरि स्थगित भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको सचिव गंगानारायण श्रेष्ठले जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्थताका कारण बैठक स्थगित गरिएको जानकारी आएको...
तनहुँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जिम्मेवारी इमानदारिताका साथ पूरा गर्ने बताएकी छिन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) शुक्लागण्डकी नगर कमिटीले दुलेगौडामा आयोजना गरेको स्वागत कार्यक्रममा उनले विशेष परिस्थितिमा प्राप्त यो जिम्मेवारी इमानदारिताका साथ निभाउने प्रतिबद्धता व्यक्त गरिन्...
कााठमााडौँ। २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याक्ङन ( LISA ) मा कोशी प्रदेशको १३७ पालिकाहरुमध्ये सर्वोत्कृष्ट भएको छ। यस्तै देशभरका ७५३ पालिकामध्ये छैटौंमा पर्न सफल भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको गुणस्तर परीक्षण पश्चात अन्तित नतिजा...
बर्दिवास । नेकपा एकीकृत समाजवादी निकट सञ्जीव राई नेतृत्वको युवा संघले मधेस प्रदेश कमिटीकाे बैठक महोत्तरीको बर्दिवासमा सप्पन्न भएको छ । बैठकको अध्यक्षता संघका केन्द्रिय सचिब माधब प्रसाद यादवले गरेका थिए भने प्रदेशका जिल्लाहरुको संगठनात्मक अवस्था र प्रदेश भेला...
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीकी आमा र बहिनीसँग भेटवार्ता गरेका छन् । प्रधामन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पासँग इजरायलबाट फर्केपछि भेटवार्ता गरेका हुन् । उनीहरु विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology