आइतवार, भदौ १, २०८२
English
Follow us:
नेकपा एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघको निर्णय सच्याउन माग राख्दै इतरपक्षले २४ घण्टे अल्टिमेटम दिएको छ। इतरपक्ष मानिने सन्जीप राई पक्षले संस्थापन पक्षले विधान विपरीत कामकारबाही गरेको भन्दै अल्टिमेटम दिएका हुन्। यसअघि राेशन थापाको नेतृत्वमा बनेको कमिटी अमान्य...

माधव नेपालपक्षलाई निर्णय सच्याउन समाजवादी युवा संघको इतरपक्षको अल्टिमेटम, नभए भोलि नै नयाँ कमिटी बन्ने

काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीमा वामदेव गौतमको जिम्मेवारी टुङ्ग्याइएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले गौतमलाई अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालपछि तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने निर्णय गरेको हो । उनलाई आजै अध्यक्ष...

एकीकृत समाजवादीले वामदेवलाई दियो तेस्राे वरीयता, तुलसी थापा पाेलिट्ब्येरो सदस्य

काठमाडौँ। नेकपा एकीकृत समाजवादीले पार्टीको विधि र पद्धति विपरीत टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ। पार्टीका केही जिम्मेवार नेता तथा कार्यकर्ताहरुले पार्टी हितविपरीत जथाभावी अभिव्यक्ति दिन थालेपछि पार्टीले सो निर्देशन दिएको हो। पार्टी अनुशासन उल्लंघन गरी जनताप्रति भ्रम सिर्जना...

एकीकृत समाजवादीको निर्देशन : पार्टीको विधि र पद्धति विपरीत टीकाटिप्पणी नगर्नू

काठमाडौँ। नेकपा एकीकृत समाजवादीको इलाम अधिवेशन आउँदो चैतमा हुने भएको छ। आज सदरमुकामस्थित पार्टी कार्यालयमा बसेको बैठकले चैत १ र २ गते १० औँ जिल्ला अधिवेशन गर्ने जिल्ला कमिटी सदस्य अशोक मिश्रले खबरसेवालाई जानकारी दिए। एकीकृत समाजवादी जिल्ला अधिवेशन आयोजक...

एकीकृत समाजवादी इलामको १० औँ अधिवेशन चैतमा

काठमाडौँ। नेकपा एकीकृत समाजवादी ललितपुरको आठौँ जिल्ला अधिवेशनबाट सर्वसम्मतिबाट अध्यक्षमा हरिकृष्ण थापा निर्वाचित भएका छन्। उपाध्यक्षमा चिरिकाजी अवाले र डिल्लीप्रसाद बजगाईं, सचिव रविन सिलवाल निर्वाचित भएका छन्। यस्तै, उपसचिवमा कृष्ण प्रसाद दाहाल, कमल थापा र उर्मिला खनाल चयन भएका छन्।...

एकीकृत समाजवादीको ललितपुर अध्यक्षमा हरिकृष्ण थापा

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology