चितवन। भरतपुर महानगरपालिकाले चार सय ३८ विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरेको छ। महानगरले विद्यालयमा भएका विद्यार्थी संख्याको आधारमा कक्षा ११ मा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरेको हो। छनोट भएका संस्थागत तथा सामुदायिक विद्यालयमा पढेका विद्यार्थीले छात्रवृत्ति पाउनेछन्। भरतपुर महानगर शैक्षिक...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology