सोमवार, भदौ २, २०८२
English
Follow us:
राप्रपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन्...

राप्रपा र रास्वपाले आज पनि गरे सदन बहिस्कार

काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘कुनै पनि बहानामा बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु सर्वथा अनुचित र गलत हो।...

बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा.धवलशम्सेर जबराले अविलम्ब कार्यसम्पादन समिति बैठक बोलाउन आग्रह गरेका छन् । राणाले आइतवार अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर जिल्ला अधिवेशनका लागि केन्द्रीय पर्यवेक्षकहरु खटाउनेलगायतका कार्य एकैलाटी भएको भन्दै आफूहरुलाई अमान्य रहेको प्रष्ट पारेका छन्...

अधिवेशनका पर्यवेक्षक लिङ्देनले एकपक्षीय निर्णयले गरेकाे राणाकाे आरोप

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिवले राप्रपाकै एक कार्यकर्तामाथि हातपात गरेका छन् । लिङ्देनका स्वकीय सचिव छत्र खडायतले बुधबार साँझ धुम्बाराहीस्थित पार्टी कार्यालय नजिकै रहेको छाप्रो रेस्टुरेन्टमा पार्टीकै कार्यकर्ता राजु गैरेलाई कुटपिट गरेको आरोप लागेको...

राजेन्द्र लिङ्देनका स्वकीयले गरे राप्रपा युवकमाथि हातपात

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बिहीबारको प्रतिनिधिसभाको बैठकमा उठेर विरोध गरेका छन्। निर्धारित समयभन्दा आधा घण्टा सुरु भएको बैठकमा उनीहरूले उठेर विरोध गरेका हुन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्ने...

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई पार्टीको नीति, विचार, सिद्धान्त र बृहत्तर हितविपरीत हुने गरी कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको छ। आज राप्रपाको केन्द्रीय अनुशासन समितिकी अध्यक्ष एवं पार्टीकी वरिष्ठ नेता उपाध्यक्ष रोशन...

पार्टीको हितविपरीत कामकारबाही सामाजिक सन्जालमा नलेख्नू : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सबै प्रकारका भ्रष्टाचार छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा आज ज्ञापनपत्र बुझाउँदै छ । राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार आज दिउँसो एक बजे अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालय...

२०४६ सालपछिका सबै उच्च पदस्थमाथि छानबिनमाग गर्दै राप्रपा, अख्तियार जाँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका छन्...

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (आइतबार) राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । पूर्वाराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने कार्यक्रमअन्तर्गत राजसंस्थाको वकालत गरिरहेको दल राप्रपाले शक्रि प्रदर्शन गर्न लागेको हो । राप्रपाका नेता–कार्यकर्तासहित राजसंस्था पक्षधर आज पूर्वराजा शाहलाई स्वागत...

ज्ञानेन्द्र शाहको सत्कारमा राजावादी, काठमाडौँमा प्रदर्शन

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology