काठमाडौँ । क्रिश्चिचयनधर्मको प्रचार गरेको आरोपमा एकजना अमेरिकन नागरिकलाई अध्यागमन विभागले ललितपुरबाट पक्राउ गरेको छ । भिजिट भिसामा नेपालमा बसेर धर्म प्रचारमा संलग्न डेनियल एस कोर्नीलाई पक्राउ गरिएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले बताए । कोर्नीले आफूलाई ‘यशू खिष्टको सेवक...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology