काठमाडौँ। काभ्रेमा एकै परिवारका तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु दुईजना घाइते छन्। आइतबार पनौती नगरपालिका३ बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिर जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको...
काभ्रेपलाञ्चोक। काभ्रेको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ यात्रु घाइते भएका छन्। शनिवार दिउँसो ब्रेक फेल भएर बस भित्रामा ठोक्किन पुग्दा यात्रुको ज्यान जोगिएको छ। रामेछापको डोरखानीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology