सिरहा। सिरहा प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गर्न गोली चलायो। पक्राउ पर्नेमा भारतको मधुवनीका श्यामसुन्दर पासवान रहेको र उनी लागुऔषध ओसारपसारमा संलग्न थिए। पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला अन्तर्गत ग्राम पंचायत बिरपुरका श्यामसुन्दर पासवान छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology