बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनअन्तर्गत नयाँँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मंगलबार अबेर राति मतदान सकिएको नेसपा नयाँ शक्तिले जनाएको छ । मतगणना आज (बुधबार) बिहान १० बजेदेखि गर्ने तयारी भएको बताइएको...

बाबुरामको पार्टीको मतगणना आज हुँदै

काठमाडौँ।  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को उपाध्यक्षमा मानुषी यमी भट्टराई निर्विरोध निर्वाचित भएकी छन्। काठमाडौंमा भएको महाधिवेशनबाट पार्टीको प्रचार विभाग हेर्दै आएकी मानुषी उपाध्यक्षमा निर्विरोध निर्वाचित बनेकी हुन् । महिला उपाध्यक्षमा उनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित बनेकी हुन्...

बाबुरामको नयाँ शक्तिको उपाध्यक्षमा मानुषी, दुर्गा सोब निर्विरोध उपाध्यक्ष

काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को पहिलो महाधिवेशनमा अध्यक्ष बाबुराम भट्टराईले राजनीति प्रतिवेदनमार्फत अन्य दललाई विभिन्न आरोप लगाएका छन्। पार्टीको बन्द शत्रमा भट्टराईले प्रस्तुत गरेको प्रतिवेदनमा कांग्रेसलाई धार बदल्न नसकेको शक्ति र कम्युनिस्टलाई अपरिवर्तनशील शक्तिको आरोप लगाएका छन्। उनले प्रतिवेदनमार्फत...

बाबुरामको राजनीति प्रतिवेदन : कम्युनिस्ट लामो समय टिक्दैन, अध्याँरोमा पर्न राप्रपालाई मत हाल्दैनन्

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology