सोमवार, भदौ २, २०८२
English
Follow us:
नेप्से

काठमाडौं। नेप्से परिसूचक आइतबार (चैत १०) ५४.६२ अंकले घटेको छ। नेप्से परिसूचक २६१४.६८ विन्दुमा बन्द भएको हो। यस दिन १३ कम्पनीको सेयर मूल्य बढेको छ। २३० कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको...

नेप्से परिसूचक घट्यो

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १२ दशमलव ३८ अंकले घटेर २६६९ दशमलव ७६ को विन्दुमा पुगेको छ। बिहीबार ३१२ कम्पनीका ५५ हजार ४७६ पटकको कारोबारमा ९५ लाख ९९...

घट्यो नेप्से

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ)को संक्षिप्त सूचीमा छानिएका ५ जनालाई चैत ६ गते बुधवार अन्तरवार्ता र प्रस्तुतिका लागि बोलाइएको छ। सिइओको लागि आवेदन दिएका १० जनामध्ये संक्षिप्त सूचीमा ५ जना परेका हुन्। संक्षिप्त सूचीमा झापाका...

नेप्सेको सिईओका लागि ५ जना सर्टलिष्टमा

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव २१ अङ्कले घटेको छ। पुँजीबजार कारोबार पछिल्लो ७ दिनमा निरन्तर घट्दो क्रममा गएको छ। आज नेप्से परिसूचकमा १ दशमलव १७ प्रतिशतको गिरावटपछि २ हजार ७१९ दशमलव २० को बिन्दुमा कायम भएको...

घट्यो नेप्से

काठमाडौँ। सेयर बजार परिसूचक (नेप्से) आज झिनो अंकले घटेको छ। सोमबारदेखि घट्न थालेको नेप्से साताको पहिलो दिन आइतबार ४६.३३ अंकले घटेको हो । योसँगै बजार परिसूचक २७७२.१० विन्दुमा ओर्लिएको छ। आज बजारमा १० अर्ब ०१ करोड रुपैयाँ बराबरको कारोबार...

घट्यो नेप्से

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा वृद्धि भएको छ । आज नेप्से परिसूचक ७ दशमलव १३ अङ्कले बढेर २७६५ दशमलव ८८ को विन्दुमा पुगेको छ । मंगलबार ३१२ कम्पनीका ९७ हजार ५६२ पटकको कारोबारमा एक करोड ७८...

नेप्सेमा हरियाली

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि झिनो अंकले बढेको छ । ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार रुपैयाँको २ करोड ११ लाख १० हजार ६१९ कित्ता कारोबार हुँदा आज नेप्से ३.३५ अंकले बढेको हो। सोमबार सामान्य सुधार...

नेप्सेमा सुधार

काठमाडौँ। साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक बढेको छ। यसदिन नेप्से ११.६६ अंकले बढेर २७५५.४० विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन अर्थात बिहीबार ८ अर्ब ६२ करोडको कारोबार...

बढ्यो नेप्से

काठमाडौँ। साताको पाँचौ दिन आज ७।२६ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बजार परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा पुगेको छ। बिहीबार सूचकसँगै कारोबार रकम समेत घटेको छ। अघिल्लो दिन झण्डै ९ अर्बको कारोबार भएको बजारमा साताको...

घट्यो नेप्से

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology