काठमाडौँ। काठमाडौँको बूढानीलकण्ठको एक घरमा प्रहरीले छापा छान्दा २३ जना पक्राउ परेका छन्। अनलाइन जुवा खेलाएको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए । पक्राउ पर्नेहरू अधिकांश भारतीय नागरिक छन्। कागजात हेरेर पक्राउ पर्नेहरूको...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology