काठमाडौँ। चितवनको नारायणघाटबाट काठमाडौं आउँदै गरेको माइक्रो धादिङमा दुर्घटना हुँदा केही व्यक्ति घाइते भएका छन्। शनिबार बिहान ८ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका १० पानीधारास्थित पृथ्वी राजमार्गमा नारायणघाटबाट आउँदै गरेको बा २ ख ७६३६ नम्बरको माइक्रो दुर्घटना भएको हो। जिल्ला...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology