काठमाडौँ। ललितपुरमा अनलाइन जुवा खेलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। सोमबार राति ललितपुर महानगरपालिका ४ शान्तिकुना मार्गबाट एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए। पक्राउ पर्नेमा सिन्धुली घर भएर शान्तिकुनामा कोठा लिएर बस्दै...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology