मुख्य समाचार

देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई

काठमाडौँ। देवेन्द्र गौतम पत्रकारिता पुरस्कार जनआस्था साप्ताहिकका प्रधान सम्पादक वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाली पत्रकारितामा पु¥याएको दीर्घकालीन र विशिष्ट योगदानको कदर गर्दै देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०२६ वरिष्ठ पत्रकार श्रेष्ठलाई प्रदान गरिएको हो ।

भक्तपुरमा एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरिएको हो । सम्मानपत्रसहित यो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । कार्यक्रममा वक्ताहरूले देवेन्द्र गौतम निर्भीक पत्रकार भएको स्मरण गर्दै सबै पत्रकारले उहाँले देखाएको बाटोमा हिँड्नुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनुपर्ने ३० कारण

एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनुपर्ने ३० कारण

झापा।  नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई मत हाल्नै पर्ने ३० वटा कारण अघि सारेको छ । पार्टीको झापा...

आयरल्यान्डसँग ओमान पराजित

आयरल्यान्डसँग ओमान पराजित

काठमाडौँ । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘बी’ को खेलमा आयरल्यान्डले ओमानलाई ९६ रनले पराजित गरेको छ । लगातार तेस्रो...

मुस्ताङका दुई कुमारी हिमालमा ऐतिहासिक सफलताः केक्याप री र ज्याङ्लातुन्पूको पहिलो सफल आरोहण

मुस्ताङका दुई कुमारी हिमालमा ऐतिहासिक सफलताः केक्याप री र ज्याङ्लातुन्पूको पहिलो सफल आरोहण

काठमाडौँ। नेपालको पर्वतारोहण इतिहासमा अर्को एउटा महत्वपूर्ण अध्याय थपिएको छ । सेभेन समिट ट्रेक्स र पेलियटको संयुक्त सहकार्यमा मुस्ताङ...

नेपाली काँग्रेस पनि वामपन्थी विचार र शक्तिको संवाहक होः कमल थापा

नेपाली काँग्रेस पनि वामपन्थी विचार र शक्तिको संवाहक होः कमल थापा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले आफूले नेपाली काँग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहक शक्तिको...