शुक्रबार, पुस १२, २०८१
English
Follow us:

अदिती श्रेष्ठले विद्यालय शिक्षापछि युलेन्स स्कुलबाट दशजोड दुईसम्मको अध्ययन सकिन् । त्यसपछि उच्च शिक्षाको लागि उनको गन्तव्य बन्यो अष्ट्रेलिया । उच्च शिक्षाको लागि उत्कृष्ट गन्तव्य बनेको अष्ट्रेलिया पढाईसँगै आधुनिक युगलाई जान्ने बुझने अवसर पनि थियो । त्यसले पनि उनले...

म्याट्रेसमा विदेशी भन्दा ‘क्लासिक’ ब्राण्ड लोकप्रिय हुनु गौरवको विषय

काठमाडौं । डिजिटल वालेट खल्तीले “खल्ती-डिजिटल शैक्षिक सेवा“ सुरु गर्ने भएको छ । खल्तीले बीआईएम एशोसियसन अफ नेपाल (बिमान)सँगको सहकार्यमा उक्त सेवा सुरु गर्न लागेको हो । सो सम्बन्धमा दुई संस्थाबीच आधिकारिक रुपमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा खल्तीका...

शैक्षिक सेवालाई डिजिटल बनाउँदै खल्ती

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएकाले पार्टी संगठन बलियो बनाउन गाउँगाउँमा पुगेको बताए । प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक स्थायित्व र विकासका लागि दलको निहीत...

एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएको छ : महासचिव पोखरेल

पोखरा । नेपाली सेना पश्चिम पृतना मातहतका सात जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी आयोजना भएको भूतपूर्व सैनिक सम्मेलन सुरु भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले यहाँस्थित फूलबारी ब्यारेकमा आज उद्घाटन गरिएको सम्मेलनमा मनाङ, कास्की, स्याङ्जा, पर्वत,...

पोखरामा भूपू सैनिक सम्मेलन पश्चिम पृतनामा सुरु

काठमाडौं । शिक्षा क्षेत्रमा अग्रणी पहिचान बनाउन सफल तिरुपति इंगलिस बोर्डिङ स्कुलको १६औं वार्षिकोत्सव तथा  अभिभावक दिवस मनाएको छ । शनिबार पूर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनालको प्रमुख आतिथ्यतामा विद्यालयले १६औं अभिभावक दिवस मनाएको हो । कार्यक्रममा...

तिरुपति इंगलिस बोर्डिङ स्कुलले मनायो १६औं वार्षिकोत्सव तथा अभिभावक दिवस

पोखरा । पोखराको लामाचौरस्थित पश्चिमान्चल क्याम्पस इञ्जिनियरिङ अध्ययन सस्थानमा काठमाडौं बाहिर पहिलो पटक शैक्षिक वर्ष २०७९/८० लागि सूचना प्रविधिको आधारमा कम्प्युटर परीक्षा प्रणालीको बिधिमार्फत स्नातकोत्तर तह जिओम्यटिक्स विषयको प्रवेश परीक्षा भएको छ । यो पटक जिओम्यटिक्स विषयमा स्नातकोत्तर तह अध्ययन...

पश्चिमाञ्चल क्याम्पसमा कम्प्युटर परीक्षा प्रणालीको बिधिमार्फत स्नातकोत्तर तहको प्रवेश परीक्षा

बझाङ, २३ फागुन (रासस)  । केदारस्यु गाउँपालिका–४ शिक्षादय माविकी छात्रा कोपिला रावललाई अहिले ‘सेनेटरी प्याड’ लिन कुनै अप्ठ्यारो हुँदैन । दस कक्षामा अध्ययनरत १४ वर्षीया रावललाई यसका लागि सूचना केन्द्रले सहयोग गरेको छ । महिनाबारी भएको बेलामा विद्यालयमा नजाने उहाँ...

‘सेनेटरी प्याड लिन अप्ठ्यारो हुँदैन’   

भरतपुर । चितवनस्थित नेपाल टेलिकमको अगाडि रहेको प्रदर्शनी केन्द्रमा ‘प्रथम चितवन फुटवेयर एक्स्पो’ जारी छ । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा भएको एक्स्पोमा अवलोकनकर्ताको आकर्षण देखिएको आयोजकको भनाइ छ । एक्स्पोमा बिएम डियरहिल/बिएफ स्पोर्टस्, शिखर सुज,...

‘प्रथम चितवन फुटवेयर एक्स्पो’ जारी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशले विभिन्न व्यक्तिहरुलाई प्रदेश पदाधिकारीमा मनोनीत गरेको छ । पार्टीका गण्डकी प्रदेश सभापति राजन गौतमले उनीहरुलाई मनोनीत गरेका हुन् । मनोनीत हुनेहरुमा उपसभापति गणेश पौडेल (बागलुङ), महामन्त्री अशोक खड्का (कास्की), कोषाध्यक्ष मनिषा थापा (तनहुँ)...

राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश पदाधिकारीमा ४ जना मनोनीत

© copyright 2024 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology