मङ्लबार, फाल्गुन २७, २०८१
English
Follow us:
साहित्य

काठमाडौँ ।  नेपाली शब्दकोशका लेखक  चूडामणि गौतमको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा सोमबार काठमाडौँमा निधन भएको हो । गौतमले १४ सय पृष्ठको गौतम एड्भान्स्ड लर्नर्स डिक्सनरी, नेपाली–इङ्गलिस डिक्सनरी, राम्रो अङ्ग्रेजी बोलचाल अभ्यास, गौतम व्यावहारिक नेपाली शब्दकोश, विवादित...

नेपाली शब्दकोशका लेखक चूडामणि गौतम रहेनन्

कास्की। साहित्यकार डा. देवी क्षेत्री दुलालले लेखेको ‘चिफ कर्णेल गजराजसिंह थापा’ ऐतिहासिक उपन्यास सार्वजनिक भएको छ। यो उपन्यास विसं २०८१ कार्तिकमा लेखक स्वयंले प्रकाशन गरेका थिए। इन्द्रेणी थिएटरद्वारा आयोजित उक्त सार्वजनिक कार्यक्रममा उपन्यासको विश्लेषण कृष्ण उदासीले गरेका थिए। प्राडा रामचन्द्र...

डा. दुलालको ‘चिफ कर्णेल गजराजसिंह थापा’ पोखरामा सार्वजनिक

काठमाडौं। नइ प्रकाशनले ३ वर्षदेखि १५ वर्षसम्मका नौ जना बालबालिकालाई २०८० सालको ‘नइ देरुनीखपू पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ। नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो। ‘नइ देरुनीखपू पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा...

‘नइ देरुनीखपू पुरस्कार’ ९ बालबालिकालाई

काठमाडौं। सञ्चारकर्मी एवं गीतकार गीता अधिकारीले दोस्रो पुस्तम आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ ल्याएकी छन्। यसअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ ल्याएकी अधिकारीले आफ्नो जन्म दिनको अवसर पारेर ‘मेरा कलमका डोबहरू पाठकमाझ ल्याएकी हुन्। गीता कला मनोरञ्जन पत्रकारिताको अलावा गीत लेखनमा...

के छ सञ्चारकर्मी गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ मा?

काठमाडौँ। पूर्वलडाकु एवं लेखक तारा राई ‘अनमोल’को दोस्रो पुस्तक ‘आफ्नोपन’ बजार आएको छ। साझा प्रकाशनले प्रकाशन गरेको १६८ पृष्ठको उपन्यासमा माओवादी सशस्त्र द्वन्दवको विषयका लेखिएको छ। १६ वर्षमा लडाकुमा होमिएकी अनमोल जीवनकाहनी समेत पुस्तकमा समेटिएको छ। जनताका गीतहरू गाउँदै, हिँड्दै...

अनमोलको ‘आफ्नो पन’ बजारमा

काठमाडौँ। नइ प्रकाशनले भारतका चार स्रष्टालाई २०८० सालका विभिन्न पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको विशेष बैठकले सो निर्णय गरेको हो । नइ प्रकाशनले दुई लाख रुपियाँ राशिको ‘नइ देरुनीख...

४ भारतीय साहित्यकारलाई नइ प्रकाशन पुरस्कार

काठमाडौँ। लेखक तथा पत्रकार श्रीधर खनाल ‘दीर्घबाहु’को निधन भएको छ। बिहीबार २:४५ बजे ९४ वर्षको उमेरमा खनालको निधन भएको हो। उनको २०२२ सालमामा ‘शब्दभेदी लडाइँ’ उपन्यास प्रकाशित भएको थियो। उनका ‘मुर्कट्टा लास’, ‘छ औंले मान्छे’, ‘पानको गुलाम’, ‘डाक्टर डेमन’ तथा...

रहेनन् नेपालको पहिलो जासुसी उपन्यासकार

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए...

महिलामाथि बढ्दै गएको हिंसा रोक्न कानुन बनाउनु परेको हो : गृहमन्त्री खाण

पोखरा । अलौकिक कवि देशभक्तसिंह कुँवरलाई पोखरामा शनिबार विभिन्न १२ संस्थाले १२ उपाधिसहित सम्मान गरेका छन् । साहित्य, संगीत, कलाकारिता, संचारकर्मी लगायत विविध क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको कदरस्वरुप उनलाई १२ उपाधिसहित सम्मान गरिएको हो । हरेक संस्थाले उनलाई नगद ५०...

अलौकिक कवि देशभक्तलाई १२ उपाधिसहित सम्मान

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology