काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने चलचित्र छायांकन स्टुडियो शिलान्यास गरेका छन् । ‘सिनेपाः’ नाम दिइएको सो चलचित्र छायांकन स्टुुडियोको मंगलबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममार्फत प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् । ४२ रोपनी जग्गामा निर्माण...
काठमाडौं। मिलन चाम्सको निर्देशनमा बन्ने आगामी फिल्म ‘सुम्निमा’ मा मुख्य अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन्। प्रेमकथामा आधारित हुने यो फिल्म नेपाली र अंग्रेजी भाषामा निर्माण हुनेछ । ‘सुम्निमा’ मा उपासना अनुबन्धनसँगै उनको जोडीको रुपमा काम गर्ने अभिनेताको...
इलाम। इलामको देउमाई नगरपालिकामा देउमाई चलचित्र पर्यटन महोत्सव हुने भएको । ‘पर्यटन प्रबर्द्धनका लागि सिनेमा’ भन्ने नाराका साथ महोत्सब आयोजना हुने भएको हो। वैशाख २९, ३० र ३१ गते सम्म महोत्सव आयोजना गरिने आयोजक नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल...
काठमाडौँ। फिल्म पूर्णबहादुरको सारंगी निर्माण गरेका निर्माता विनोद पौडेलेको नयाँ फिल्म अभिमन्यूको छायांकन सकिएको छ। गत चैत्र १९ गते देखि फ्लोरमा गएको फिल्मको छायाँकन जम्मा २५ दिनमा सकिएको निर्माणपक्षले जानकारी दिएको छ। सेभेन सिज फिल्मको प्रस्तुतिमा तयार भइरहेको अभिमन्युलाई...
काठमाडौँ। ‘भ्वाइस अफ नेपाल’को छैटौँ सिजनको उपाधि प्रोषेश पाण्डेले उचालेका छन्। शुक्रबार राति आयोजित ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भएका हुन् । विजेता भएसँगै पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे भने अन्य दुई प्रायोजकबाट १र१...
काठमाडौँ। नेपाली लेखक सङ्घले आख्यानकार डा ध्रुवचन्द्र गौतमलाई दोस्रो राष्ट्रिय लेखक पुरस्कारबाट सम्मान गरेको छ। काठमाडौँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित एक समारोहबीच उनलाई १ लाख रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरिएको हो। यसअघि पहिलो पुरस्कार साहित्यकार बैरागी काइँलालाई प्रदान...
काठमाडौंँ । अभिनेत्री नीति शाहले विवाह गरेकी छन् । उनले शुक्रबार काठमाडौं जिल्ला अदालतमा यचित शमशेर जबरासँग कानूनी विवाह गरेकी हुन् । न्यायाधीश दीनबन्धु बरालको इजलासमा उनको विवाह भएको अदालत स्रोतले जानकारी दियो। उनीहरुको विवाह दर्ता प्रमाण पत्र भने प्रक्रियामा...
काठमाडौँ। अभिनेत्री मनीषा कोइरालाले नेपाली चलचित्रमा काम गर्ने चाहना रहेको बताएकी छन्। अभिनेत्री कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गरेकी थिइन्। उनले पछि नेपाली चलचित्र ‘धर्मा’मा अभिनय गरिन्। बलिउडमार्फत विश्वभर अभिनयमा छाप छोड्न सफल अभिनेत्री कोइरालाले क्यान्सर...
काठमाडौं। टिभी सिरियल ‘सक्किगोनि’ केही समयका लागि स्थगित भएको छ। निर्देशक तथा अभिनेता अर्जुन घिमिरे पाँडेले सामाजिक संजालबाट तेस्रो सिजन समाप्त भएको उल्लेख गर्दै नयाँ सिजन ल्याउने बताएका हुन् । श्रृंखला निर्माता कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको कथानक फिल्म ‘लाज...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology