शुक्रबार, बैशाख २६, २०८२
English
Follow us:
सूचना प्रविधि

नेपाल घुम्न आउने पर्यटकहरुलाई नगद नै बोकेर आउन आग्रह गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय भुक्तानी प्रक्रियामा समस्या रहेको भन्दै अध्यागमन कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ। विमानस्थलमा आएका पर्यटकले अनएराइभल भिसाबापत २०० डलर वा सो बराबरकोे...

भिसा शुल्क तिर्न नगद नै बोक्नकोलागी पर्यटकलाई अध्यागमनको आग्रह

काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले शुक्रबार कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् । उनलाई नेपाल सरकार मन्त्रिपरिषदको २०७८ चैत्र २४ गतेको निर्णय बमोजिम ४ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको हो । पदभार ग्रहण...

नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक पौडेलद्वारा पदभार ग्रहण

पोखरा । जेनेक्स अटोमेसन प्रा.लि. १३ औं वर्षमा प्रवेश गरेको छ । पोखराको न्युरोडबाट सेवा प्रदान गरिरहेको प्रालिले शुक्रबार १२औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा प्रा.लि.ले सम्पूर्ण ग्राहक, शुभचिन्तक, शुभेच्छुक लगायत सम्पूर्णप्रति आभार तथा कृतज्ञता ज्ञापन गरेको छ ।...

जेनेक्स १३ औं वर्षमा, ग्राहकको विश्वास नै हाम्रो सफलता : प्रवन्ध निर्देशक पौडेल

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइगर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गरी सो निर्देशन दिएको हो ।सेवा प्रदायक कम्पनीले सिमकार्ड बिक्रीवितरण गर्दा भर्नुपर्ने फारम रीतपूर्वक नभराएको तथा कागजात...

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ

काठमाडौं । अनलाइनबाटै ट्याक्सी बुकिङ गर्न सकिने डिजिटल प्लेटफर्म ‘इ–क्याब नेपाल’मा आकर्षण बढेको छ । गत माघ ९ गतेबाट सेवा प्रदान गर्न सुरु गरेको इ–क्याब नेपालमा हालसम्म करिब ३ हजार वटा ट्याक्सी आबद्ध भइसेका छन् । नेपालमा इ–क्याब नेपाल प्रभावकारी...

‘इ–क्याब नेपाल’मा आकर्षण बढ्दै, ट्याक्सी बुकिङको सजिलो अनलाइन प्लेटफर्म

पोखरा । अनलाइन इ–कमर्श ‘बरदान अनलाइन स्टोर्स’बाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सकिने भएको छ । पर्यटकीय नगरी पोखरामा केन्द्रीय कार्यालय स्थापना गरी अनलाइन सपिङको सुविधा प्रदान गरिरहेको स्टोर्सले बेबी फुड्स र बेबी ड्राइपरमा विशेष छुट प्रदान...

सेवा विस्तार गर्दै ‘बरदान अनलाइन स्टोर्स’, सामान खरिदमा विशेष छुट

पोखरा । पोखरा क्षेत्रमा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको एयरसन इन्टरनेट प्रा.लि.ले नयाँ अफर ल्याएको छ । गत वर्ष चैतबाट सेवा सुरु गरेको प्रालिले माघ १ गतेबाट लागु हुनेगरी अफर ल्याएको हो । प्रालिले ३० एमबिपिएस, ४० एमबिपिएस र...

सस्तो शुल्कमा ‘एयरसन इन्टरनेट’को सेवा

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology