बेइजिङ । चिनियाँ मुख्य भूमिमा आइतवार कोभिड-१९ विरुद्ध थप ४३ लाख खोप लगाएका छन । हालसम्म खोप लगाइएको कुल संख्या ३ अर्ब ४० करोड पुगेको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले सोमबार उल्लेख गरेको छ । ...
बेइजिङ । बेइजिङमा शीतकालीन ओलम्पिक चलिरहेका समय हिम बर्षा हुँदा खेलमा सहभागी हुन आएका खेलाडी र पाहुनासमेतले अत्यधिक चीसोको सामना गर्नुपरेको छ । बेइजिङ मौसम विज्ञान पूर्वानुमान शाखाले बेइजिङमा आइतबार १२ः५५ देखि भारी हिमपात हुनसक्ने र शहरमा औसत ४...
जाकार्ता । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको दक्षिणी तटबाट आइतबार निस्केको ज्वारभाटाले बगाएर एघार जनाको मृत्यु भएको स्थानीय प्रकोप व्यवस्थापन अधिकारीले बताएका छन् । दुर्घटना स्थानीय समय अनुसार आइतबार राति करिब १२ः२५ बजे भएको बताइएका छ । प्राप्त जानकारी अनुसार जेम्बर...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology