काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियामा भएको एसीसी यू १६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको नेपाली टोलीलाई पुरस्कार सम्मान गर्ने भएको छ। क्यानले टोलीका खेलाडी र अफिसियलहरुलाई जनही ५० हजारसहित सम्मान गर्ने प्रवक्ता छुम्बी लामाले जानकारी दिए। जुन २० देखि...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमाण्डु गुर्खाजले दोस्रो सिजनका लागि प्रशिक्षक मोन्टी देसाईलाई अनुबन्ध गरेको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा सम्झौता नवीकरण नगर्ने निर्णय क्यानले गरेपछि बाहिरिएका देसाई पुनः नेपाल फर्किने तय भएको हो। भारतीय...
काठमाडौं। टी२० विश्वकप एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा नेपालले पहिलो चरणको प्रतिस्पर्धामा नेपालले कुवेत र जापानको सामना गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बिहीबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल, कुवेत र जापान समूह ‘बी’मा परेका हुन् । सहभागी...
काठमाडौँ। फिफा क्लब विश्वकपको उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) र चेल्सी भिड्ने भएका छन्। बुधबार राति भएको दोस्रो सेमिफाइनलमा रियल मड्रिडविरुद्ध ४-० को फराकिलो जित निकाल्दै पीएसजी क्लब विश्वकपको उपाधि नजिक पुगेको हो। पीएसजीको जितमा फेबियन रुईजले दुई तथा ओसामाने...
काठमाडौँ। नेपालले बंगलादेशसँग २ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार आगामी भदौ २१ र २४ गते बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको हो। दुवै खेल काठमाडौंस्थित दशरथ रंगशालामा हुनेछ । एएफसी एसियन कप छनोटको...
काठमाडौँ । उज्बेकिस्तानसँग पेनाल्टी सुटमा हार व्यहोर्दा नेपाली महिला टोलीको एएफसी एसियन कप पुग्ने सपना चकनाचुर भएको छ। झन्डै ३ दशकपछि एसियन कप खेल्ने सपना उज्बेकिस्तानसँग पराजित हुँदा पूरा नहुने भएको हो। शनिबार राति निर्धारित ९० मिनेटको खेल ३–३ को...
काठमाडौं। एसीसी यू १६ इस्ट जोन कप क्रिकेटको उपाधि अपराजित रहँदै नेपालले जितेका छ। शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो । फाइनलमा सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर पुरा...
काठमाडौं। एसीसी पुरुष यू १६ इस्ट जोन कपको उपाधिका लागि आज नेपाल र सिगांपुर भिड्दैछन्। मलेसियाको बाँगीस्थित वाईएसडी यूकेएम ओभलमा हुने खेल शनिबार बिहान पौने ८ बजे सुरु हुनेछ। एकै समूहमा रहेको नेपालले समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले...
काठमाण्डौं। एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली उज्वेकिस्तानको सामना गर्दैछ। उज्वेकिस्तानमा हुने खेल शनिबार साँझ सवा ९ बजेपछि सुरु हुनेछ। आजको खेलमा पराजित हुने टोली एसियन कपको दौडबाट बाहिरिने छ।...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology