काठमाडौँ। न्युजिल्यान्डलाई पराजित गर्दै भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आइतबार बेलुका दुवईमा सम्पन्न फाइनलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले भारतलाई २५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। भारतले ६ विकेटको...
काठमाडौँ। आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल पुग्न न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई जितका लागि ३६३ रनको कीर्तिमानी लक्ष्य दिएको छ पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस जितेर शुरुवाती ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २६२ रन बनायो। न्युजिल्याण्डले बनाएको योगफल जारी...
काठमाडौँ। इंग्ल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूह बीको खेलमा अफगानिस्तानसँग ८ रनले पराजित हुँदै इंग्ल्याण्ड एक खेल अगावै बाहिरिएको हो । अफगान टिमले दिएको ३२६ रनको बलियो लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४९.५ ओभरमा...
काठमाडौँ । आइसिसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुगेका छन्। समूह ‘ए’ मा न्युजिल्यान्डले सोमबार बङ्गलादेशलाई पाँच विकेटले पराजित गरेसँगै सेमिफाइनलमा पुग्ने दुई टोलीको टुंगो लागेको हो। यो समूहबाट लगातार दुई खेल हारेका आयोजक पाकिस्तान र बङ्गलादेश बाहिरिएका छन्। अब भारतको...
काठमाडौँ। च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाले अफगानिस्तानविरूद्ध फराकिलो जित निकालेको छ। कराँचीको नेशनल स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनको फराकिलो अन्तरले हराएको हो। दक्षिण अफ्रिकाले दिएको ३१६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३।३ ओभरमा अल आउट हुँदै २०८ रनमा समेटिएको...
काठमाडौं। च्याम्पियन्स ट्रफीको लागि भारतको टोलीमा तीव्र गतिका बलर जसप्रित बुमराह नहुने पक्का भएको छ। बुमराहको अझै पनि आफ्नो ढाडको दुखाइबाट पूर्ण रूपमा निको नभएपछि टोलीमा नराख्ने पक्का भएको हो। गत जनावरीमा सिड्नी टेस्टको क्रममा उनलाई चोट लागेको थियो।...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology