काठमाडौं । ललितपुरको बालकुमारीमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार ललितपुर महानगरपालिका–१९ बालकुमारीस्थित सडकमा ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा ४ ख २४७७ नम्बर को मिनी ट्रकको...
काठमाडौँ। सिन्धुलीमा आज बिहान गाडी दुर्घटना भएको छ। झापाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ९६४२ नम्बरको गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका-५ स्थित बीपी राजमार्गमा आज बिहान पौने पाँचबजे दुर्घटनामा परेको हो। दुर्घटनामा ज्यान गुमाउने र घाइते हुने सबैको परिचय...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology