शुक्रबार, फाल्गुन ३०, २०८१
English
Follow us:
मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत तराईका केही स्थानहरूमा हुस्सु लागेको अवस्था छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका...

यात्रामा हुनुहुन्छ, एकपटक हेर्नुहोस् मौसम?

काठमाडौँ। आज भूकम्प दिवस। आज विभिन्न कार्यक्रम गरेर भूकम्प यो दिवस मनाइँदैछ। आजको दिनको मौसम पनि सार्वजनिक भएको छ। हाल देशमा पश्चिमी न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशको पहाडी भूभागमा...

भूकम्प दिवसका दिन कस्तो छ मौसम ?

काठमाडौँ। हाल देशमा पश्चिमी न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। यतिबेला (सोमबार बिहान) कोशी प्रदेश लगायत देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका थोरै भूभागमा अहिले हुस्सु लागेको छ। देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान...

यात्रामा हुनुहुन्छ? एकपटक हेर्नुहोस् मौसम

काठमाडौं। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहँदा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ। तराईका केही भागमा भने हुस्सु लागेको छ भने बाँकी भूभागमा मौसम सफा रहने छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

आजको मौसम : हिमपात, हुस्सु र वर्षाको सम्भावना

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। यी दुवै प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, कर्णाली...

आजको मौसम : यी ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) कोशी प्रदेशको पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका केही भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले...

यस्तो छ आजको मौसम

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले आजको मौसम सार्वजनिक गरेको छ। महाशाखाका अनुसार आज देशभर आंशिक बदली हुने छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा...

मौसम : आज सामान्य बदली, भोलि पानी पर्ने

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology