बुधबार, माघ २३, २०८१
English
Follow us:

गृहमन्त्री खाँण र रामचन्द्र पौडेलबीच भेटवार्ता

गृहमन्त्री खाँण र रामचन्द्र पौडेलबीच भेटवार्ता

  • खबर सेवा

  • सोमवार, साउन १६, २०७९

  • 9
    SHARES

काठमाडौं ।  गृहमन्त्री तथा कांग्रसका केन्द्रीय सदस्य समते रहेका बालकृष्ण खाँण र नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भेटवार्ता भएको छ ।

पौडेल निवास बोहोराटारमा आज भएको भएको भेटर्वातामा समसामयिक राजनीति र पार्टीको संगठन सुदृढीकरणबारे कुराकानी भएको खाँणले जानकारी दिएका छन् ।

कांग्रेसमा मनोनयन गर्न बाँकी केन्द्रीय सदस्यको मनोनयन र पार्टीका केन्द्रीय स्तरका विभाग, समिति बनाउने र भ्रातृ संस्थालाई पूर्णता दिने तयारी छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology