बुधबार, माघ २३, २०८१
English
Follow us:

त्रिदेशीय महिला क्रिकेट शृंखला : नतिजा पक्षमा पार्न नेपाल असफल

त्रिदेशीय महिला क्रिकेट शृंखला : नतिजा पक्षमा पार्न नेपाल असफल

  • खबर सेवा

  • मङ्लबार, माघ २२, २०८१

  • 69
    SHARES
त्रिदेशीय महिला क्रिकेट शृंखला : नतिजा पक्षमा पार्न नेपाल असफल

काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले त्रिदेशीय टी २० शृंखलामा अर्को पराजय भोगेको छ। कीर्तिपुरस्थित टीयू मैदानमा जारी नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित शृंखलामा नेपालले चौथो हार व्यहोरेको छ। फाइल्यान्डसँग दोस्रो हार भोगेको छ। नेपालले थाइल्यान्डसँग ५ रन नपुर्याउँदा पराजय भोग्य बाध्य भएको हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा थाइल्यान्डले दिएको १०७ रनको लक्ष्य नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र बनाउन पुग्यो।
यसअघि नेपालले नेदरल्यान्ड्स र आयरल्यान्डसग २-२ खेल खेलिसकेको छ। अब दुवै टोलीसँग एक-एक खेल खेल्न बाँकी छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology