शुक्रबार, पुस १२, २०८१
English
Follow us:
राजनीति

काठमाडौं । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अनुमोदन भएकामा निजी क्षेत्र उत्साहित भएको छ । निजी क्षेत्रका विभिन्न सङ्घ संस्थाले प्रसन्नता व्यक्त गरेका छन् । आर्थिक विकास र समृद्धिका लागि एमसिसी सम्झौता अनुमोदन हुनु आफैँमा महत्वपूर्ण रहेको...

एमसिसी पारित भएकाेमा निजी क्षेत्र उत्साहित

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन १३ गते पोखरा आउने भएका छन् । एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा भाग लिन ओली पोखरा आउन लागेको प्रदेश उपसचिव रश्मी आचार्यले...

भोलि एमाले अध्यक्ष केपी ओली पोखरा आउने, सयौं एमाले प्रवेश गर्दै  

पोखरा । पोखराका प्रशिद्ध युवा व्यवसायी देवेन्द्र केसी नेपाली काँग्रेसको गण्डकी प्रदेश कार्यसमिति सदस्यमा मनोनीत भएका छन् । कुटी रिसोर्टका सञ्चालक केसी पर्यटन लगायत विभिन्न व्यापार व्यवसायमा आबद्ध छन् । उनी पछिल्लो समय काँग्रेसको राजनीतिमा समेत सक्रिय छन् । नेपाली काँग्रेस...

युवा पर्यटन व्यवसायी केसी काँग्रेस गण्डकी प्रदेशमा मनोनीत

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक फागुन ३ गते बस्ने गरी सकिएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा माघ २८ गतेदेखि जारी आज बसेको बैठक फागुन ३ गते पुनः बस्ने गरी सकिएको हो । बैठकमा म्याद सकिएका...

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक फागुन ३ गते पुनः बस्ने   

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन । प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ...

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान   

काठमाडौं । प्रेस चौतारी नेपालको आज काठमाडौँमा बसेको सचिवालय बैठकले प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते पोखरामा गर्ने निर्णय गरेको छ । यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन केरोना महामारीको सङ्क्रमणका कारण...

प्रेस चौतारीको महाधिवेशन फागुन २७ र २८ गते

काठमाडौँ । आगामी वैशाख ३० गते निर्धारण गरिएको स्थानीय तह निर्वाचनलाई सफल तुल्याउन निर्वाचन आयोग सघन तयारीमा जुटेको छ । आसन्न निर्वाचनको पूर्वतयारीमा नियमितरूपमा कार्यसम्पादन गर्दै आएको आयोगले निर्वाचन कार्यतालिकासमेत स्वीकृत गरिसकेको छ । आयोगद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा...

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न हामी जुटेका छौँ: आयोग   

जनकपुर । पूर्वप्रधानमन्त्री तथा (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धलाई भत्काउने प्रतिक्रियावादीको षड्यन्त्र सफल नहुने बताएका छन । सत्ताइसौँ जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेश सरकारअन्तर्गतको मधेसी सहिद प्रतिष्ठानद्वारा आज जनकपुरधाममा आयोजित सहिद परिवारको सम्मान तथा राहत...

गठबन्धन भत्काउने षड्यन्त्र सफल हुँदैन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले सिमरा उपमहानगरपालिका १५ स्थित भारतीचोक, डुमरवानामा आफनो ११औं विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक समुद्घाटन वडा नं. १५ का वडाअध्यक्ष राम प्रसाद लामिछानेले गरेका थिए । बैंकले उक्तविस्तारित सेवा केन्द्रले...

नेपाल बङ्गलादेश बैंकको विस्तारित सेवा-केन्द्र सिमराको भारतीचोकमा

© copyright 2024 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology