शिक्षा
शैक्षिक परामर्श क्षेत्रका सम्भावना, अवसर र चुनौतीहरुका विषयमा छलफल
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र विभिन्न देशका कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न...
एभरेष्ट कलेज : व्यवस्थापन शिक्षामा अब्बल
काठमाडौं । काठमाडौंको थापाथलीमा रहेको एभरेष्ट कलेजले व्यवस्थापन संकायका विभिन्न कोर्स संचालन गर्दै आइरहेको छ । कलेजले विद्यार्थीलाई शैक्षिक...
‘शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पु¥याउनुपर्छ ’
कर्णाली । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले शैक्षिक गुणस्तर अभिवृद्धिमा सबैले सहयोग पु¥याउनुपर्ने बताएका छन । सुर्खेतको भेरीगङ्गा...
भौतिक उपस्थितिमै वैशाख ९ गतेदेखि एसइई परीक्षा हुने
रमेश गिरी, भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी वैशाख ९ गते बिहान ८ बजेदेखि सुरु हुने भएको...
सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित
भक्तपुर । कर्मचारी र बोर्ड व्यवस्थापनबीचको आज भएको वार्तामा सहमति भएपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित भएको छ...
लोकसेवाका स्थगित परीक्षा फागुन ६ गतेदेखि हुँदै
काठमाडौं । लोकसेवा आयोगले कोभिड–१९ महामारीका कारण स्थगन गरिएका परीक्षाहरू आगामी फागुन ६ गतेदेखि प्रारम्भ गर्ने भएको छ ।...
व्यवाहारिक ज्ञानबाट दक्ष जनशक्ति उत्पादन गर्दै ‘गेट भोकेशनल फ्याब स्कूल’
पोखरा । हस्पिटालिटी क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित नेपालमा धेरै शैक्षिक संस्था तथा तालिम प्रदायकहरु खुलेका छन्...
पोखरा कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन शिक्षामा उत्कृष्ट पहिचान बनाउन सफल छ : अधिकारी
पोखरा । पोखरा–३ ज्ञानमार्ग नदीपूरमा बिगत २ दशक अगाडि सुरु भएर निरन्तर रुपमा सञ्चालनमा रहेको कलेज हो पोखरा कलेज...
प्रिमियर इन्टरनेशनल स्कूल र इन्टरनेशनल स्कूल स्र्पोटस् फेडेरेसनबीच नयाँ साझेदारी
काठमाडौं । नेपालको अग्रणी अन्तर्राष्ट्रिय विद्यालयहरू मध्ये एक प्रिमियर इन्टरनेशनल आइ बि वल्र्ड स्कूलले नेपाल खेलकुद महासंघ समेत आवद्ध...
