प्रमुख खवर
बिहीबारदेखि राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जेठ ५ गते बिक्री गर्न लागेको छ ।राष्ट्र...
बालेन्द्र साह स्थापित भन्दा ८ हजार ४९ मतले अगाडि
काठमाडौं । पछिल्लो मत परिणाम अनुसार काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले पछिल्लो मत परिणाम अनुसार शाहले...
ललितपुर महानगरमा कांग्रेसका चिरिबाबुको अग्रता कायमै
काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरिबाबु महर्जनको अग्रता कायमै रहेको छ । ललितपुर महानगरका २९ मध्ये ७ वटा...
हनुमाननगर कङ्कालिनीमा जनमत पार्टीका माझी विजयी
सप्तरी। हनुमाननगर कङ्कालिनी नगरपालिकामा जनमत पार्टीले मेयर पदमा विजय हाँसिल गरेको छ । सो पार्टीका उम्मेदवार वीरेन्द्र माझीले छ...
महोत्तरीको रामगोपालपुरमा एमाले र मनरासिस्वामा कांग्रेस
काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना परिणाम आइरहँदा महोत्तरी जिल्लाको दुई वटा पालिकामा क्रमशः नेकपा एमाले र नेपाली कांग्रेसले...
भूमे पूजामा लिङ्गो जुधाउने प्रतियोगिता
काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका-४ दग्नाममा भूमे पूजाको अवसरमा मङ्गलबार लिङ्गो जुधाउने प्रतियोगिता भएको छ । हरेक वर्षको जेठ...
युक्रेनका राष्ट्रपतिद्धारा जर्मनी र फ्रान्सका नेतासँग फोनवार्ता
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले जर्मन र फ्रान्सका नेताहरुसँग फोनवार्ता गरेको युक्रेनका राष्ट्रपतिको कार्यालयले मंगलबार जनाएको छ ।...
बालेन साह ललितपुरको मतगणना स्थलमा
ललितपुर / काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह प्रतिनिधिका रुपमा सहभागी हुन ललितपुरको मतगणना स्थल पुगेका छन् ।...
रिभर फल्सको आइपिओमा आवेदन गर्ने आज अन्तिम दिन, अहिलेसम्म कति आयो आवेदन ?
काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आइपिओमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । बैशाख २८ गतेबाट निष्काशन...
देशका ७५३ स्थानीय तह मध्य २०१ पालिकाको प्रमुखमा कांग्रेस र ११४ स्थानमा एमाले विजयी
काठमाडौं ।गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएका मध्ये २०१ पालिकाको...
पोखरामा थापा भन्दा १ हजार ८०१ मतले आर्चाय अगाडी
पोखरा । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादका उम्मेदवार धनराज आचार्यले अग्रता कायम नै रहेको छ ।...
काठमाडौं महानगरपालिका -५ मा एमालेका प्रजापति विजयी
काठमाडौं । काठमाडौँ महानगरपालिका-५ मा नेकपा (एमाले) को तर्फबाट वीरेन्द्र प्रजापति विजयी भएका छन् । प्रजापतिले नेपाली कांग्रेसका निकटतम्...
राप्रपाका राजेन्द्र लिङ्देनले बचाए गृहनगर, रवीन्द्रप्रसाद लिङ्देन विजयी
काठमाडौं । हल्दीवारी गाउँपालिका राप्रपाले जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहनगर हल्दीवारी गाउँपालिका अध्यक्षमा...
बालेन्द्र साह स्थापित भन्दा ७ हजार ७सय ६ मत अगाडी
काठमाडौं । पछिल्लो मत परिणाम अनुसार काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका तन्त्र उम्मेदवार बालेन्द्र साहले १६हजार ५२ मत पाएका...
धनुषाका पाँच पालिकामा कांग्रेस र एमाले दुई-दुई, जसपा एकमा विजयी
काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसले धनुषाको सबैभन्दा बढी स्थानीय तहमा अग्रता बनाएको छ ।...
मध्यपुरथिमि प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र विजयी
काठमाडौं । मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी भएका छन् । उनले नेकपा ९एमाले०का उम्मेदवार मदनसुन्दर...
३३९ तहको मत परिणाम सार्वजनिक, १५३ स्थानमा कांग्रेसको जित
काठमाडौं । यतिबेला वैशाख ३० गते सम्पन्न देशभरका पालिकाहरुको मत परिणाम आउने क्रम जारी छ । यो समाचार...
