प्रदेश

स्थानीय तह निर्वाचनका लागि तनहुँमा दुई हजार ३७६ जनशक्ति खटिने

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा दुई हजार ३७६ जनशक्ति परिचालन गरिने भएको छ ।...

  खोटाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले नौ महिनाको अवधिमा रु ३९ लाख ५२ हजार राजश्व सङ्कलन गरेको...

जितपुर सिमराका वडाध्यक्ष सहित ६ जना घाइते

जितपुर सिमराका वडाध्यक्ष सहित ६ जना घाइते

वीरगञ्ज । एमालेका दुई पक्षबीच झडप भएको छ ।बाराको जीतपुर सिमरा उपमहानगरपालिका(२३ मा नेकपा दुई पक्षबीच भएको झडपमा वडा...

संसद्लाई जीवन्त, जनमुखी र गरिमामय बनाउन ऐतिहासिक भूमिका खेल्न जरुरी : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले कानुनको सबैले आ–आफ्नो अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको बताएका छन्। लुम्बिनी प्रदेशसभाद्वारा आयोजित...

बाँकेमा इजाजत लिइएका हतियार बुझाउन गरेको आग्रहलाई बेवास्ता

बँके । बाँके जिल्ला प्रशासन कार्यालयले इजाजत लिइएका हतियार बुझाउन गरेको आग्रहलाई बेवास्ता गरेको पाइएकोे छ । इजाजत लिएका...

आगलागीले गर्दा चार पसल पूर्ण नष्ट

विराटनगर । विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेको होटल र पसलमा सोमबार राति १२ बजे आगलागी हुँदा चार पसल पूर्णरूपमा...

सेती खोंच एक पर्यटकीय गन्तव्य बन्न सक्ने

पोखराको भूगर्भबाट बग्ने चर्चित सेती नदीलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न सकिने पोखरामा आयोजित एक अन्तक्र्रिया कार्यक्रमका वक्ताले बताएका...

बाघ देखिने मौसम रहेकाले घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै

बाघ देखिने मौसम रहेकाले घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै

वाँके ।अहिले बाघ देखिने मौसम रहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा...

 भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रमा रगतकाे अभाव

 भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रमा रगतकाे अभाव

भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रमा आवश्यकताअनुसार रगत उपलब्ध हुन छाडेको छ । राजनीतिक दल निर्वाचन केन्द्रित गतिविधिमा लागेकाले रक्तदान कार्यक्रम...

जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

बजाङ जिल्लाको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र०१–००१च ००९५ नंको जीप वित्थडचिर गाउँपालिका–४ देउलेख बजार नजिकै गएराति दुर्घटनामा हुँदा एकजनाको मृत्यु...

सिर्जनाचोकमा पोखराको पहिलो आकाशे पुल   

गण्डकी :  पर्यटकीय नगरी पोखराको व्यस्त बजार सिर्जना चोकमा आकाशे पुल निर्माण सम्पन्न भएको छ । बढ्दो जनसङ्ख्या तथा...

‘शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पु¥याउनुपर्छ ’   

कर्णाली । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले शैक्षिक गुणस्तर अभिवृद्धिमा सबैले सहयोग पु¥याउनुपर्ने बताएका छन । सुर्खेतको भेरीगङ्गा...

रुघाखोकी र ज्वरोका बिरामी बढ्दै   

डोटी । जिल्लामा परेको हिमपातका कारण चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यहाँका सरकारी,...

स्वास्थ्य बीमा लोकप्रिय बन्दै   

खलङ्गा । जुम्लामा स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँका स्थानीयवासी आकर्षित भएका छन् । सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत जिल्लामा ५५ हजार...

विपन्न दीर्घरोगीको स्वास्थ्य बीमा निःशुल्क

चन्द्रकला भण्डारी/झापा । झापा गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका सबै विपन्न दीर्घरोगीलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ ।...

थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल

थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने...

अरुण नदीको बेलिब्रिज भाँचियो   

अरुण नदीको बेलिब्रिज भाँचियो   

खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं १...

तनहुँका २९ हजार बालबालिकाले लगाए मोडर्ना खोप

तनहुँका २९ हजार बालबालिकाले लगाए मोडर्ना खोप

दमौली । तनहुँका २९ हजार बालबालिकाले कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पूरा मात्रा लगाएका छन् । दशवटै स्थानीय तहका २९...

जुम्लामा ८५ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको खोप

जुम्लामा ८५ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको खोप

खलङ्गा । जुम्लाका आठवटै स्थानीय तहका करिब ८५ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन् । जिल्लाका ६९ हजार ३...