काठमाडौँ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यतिबेला (बिहीबार बिहान) कोसी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
काठमाडौँ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यतिबेला (शनिबार बिहान) कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चीम प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशको बाँकी भूभागको मौसम भने मुख्यतया सफा...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology