काठमाडौँ। पेट्रोल र डिजेलको भाउ बढेको छ। नेपाल आयल निगमले बुधबार एक विज्ञप्ति जारी गर्दै बिहीबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ र डिजेलर मट्टीतेलमा तीन रूपैयाँ बढाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी)...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology