शुक्रबार, पुस १२, २०८१
English
Follow us:

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक फागुन ३ गते बस्ने गरी सकिएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा माघ २८ गतेदेखि जारी आज बसेको बैठक फागुन ३ गते पुनः बस्ने गरी सकिएको हो । बैठकमा म्याद सकिएका...

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक फागुन ३ गते पुनः बस्ने   

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्गत आज भएको दोस्रो खेलमा विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र सङ्कटा क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अङ्क...

एपीएफ र सङ्कटाको खेल बराबरीमा सकियो   

खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । शनिबार दिउँसो निर्माण सामग्री बाकेको ‘लो वेट’ ट्रक तार्ने क्रममा...

अरुण नदीको बेलिब्रिज भाँचियो   

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन । प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ...

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान   

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम ९एनआरटी० र हिमालयन शेर्पा क्लबबीच खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा...

एनआरटी र हिमालयन शेर्पाको खेल बराबरी

काठमाडौं । काठमाडौंको गौशालामा बिगत १० वर्षदेखि सञ्चालित ‘होटल ट्राभल इन’ नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको छ । पर्यटनसहित विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेको डिबी ग्रुपले होटल खरिद गरेर सञ्चालन गरेको हो । होटलको व्यवस्थापनको जिम्मा प्याराडाइज इन ग्रुपले लिएको...

गौशालामा रहेको ‘होटल ट्राभल इन’ अब नयाँ व्यवस्थापनमा

काठमाडौं । भारतीय प्रशिद्ध ब्राण्ड डिलाइट हाइटेक फर्निचरको डिलर काठमाडौंको बुढानिलकण्ठमा विस्तार गरिएको छ । सम्पन्न इन्टरनेशनल प्रा.लि.ले डिलाइटको शोरुम (डिलर) स्थापना गरेको हो । भारतीय प्रशिद्ध फर्निचर ब्राण्डको डिलर स्थापना गर्न पाउँदा खुसी लागेको प्रा.लि.का सञ्चालक सुदर्शन बुढाथोकीले बताए...

बुढानिलकण्ठमा डिलाइट हाइटेक फर्निचरको डिलर विस्तार

दमौली । तनहुँका २९ हजार बालबालिकाले कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पूरा मात्रा लगाएका छन् । दशवटै स्थानीय तहका २९ हजार हजार १६० बालबालिकाले मोडर्ना खोपको पूरा मात्रा लगाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । पहिलो मात्रा लगाउनेको सङ्ख्या भने...

तनहुँका २९ हजार बालबालिकाले लगाए मोडर्ना खोप

काठमाडौं । प्रेस चौतारी नेपालको आज काठमाडौँमा बसेको सचिवालय बैठकले प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते पोखरामा गर्ने निर्णय गरेको छ । यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन केरोना महामारीको सङ्क्रमणका कारण...

प्रेस चौतारीको महाधिवेशन फागुन २७ र २८ गते

© copyright 2024 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology