बुधबार, पुस १०, २०८१
English
Follow us:
स्थानीय तह

भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिकामा मेयरका लागि एमालेबाट उम्मेदवारी प्रस्तुत गरेका युवा नेता किरण थापाले पद प्राप्त गर्नुमात्र आफ्नो लक्ष्य नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो भनाई सार्वजनिक गर्दै सक्षम, सबल, समृद्ध र विकसित सूर्यबिनायक नगरपालिका निर्माणको...

सक्षम, सबल, समृद्ध र विकसित सूर्यबिनायकका लागि उम्मेदवारी :  थापा

ललितपुर । ललितपुर महानगरपालिकाको मेयरका लागि नेकपा एमालेको तर्फबाट हरिकृष्ण ब्यञ्जनकार सर्वसम्मत सिफारिस भएका छन् । पार्टी महानगर कमिटिको शनिबार बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि मेयरमा उनको नाम सर्वसम्मत सिफारिस गरेको हो । उनी एमालेका...

ललितपुर महानगरपालिकाको मेयरमा एमालेबाट हरिकृष्ण सिफारिस

विराटनगर । विराटनगर महानगरपालिकामा एमालेको तर्फबाट मेयरको दावेदारमा पूर्वमन्त्री लालबाबु पण्डित थिए । उनले मेयर हुने चाहना व्यक्त गरेका थिए र उनको नाम चर्चामा थियो । यद्यपि, शनिबार बसेको एमाले विराटनगर महानगर कमिटि बैठकले पण्डितलाई मेयरमा सिफारिस गरेन । एमाले...

विराटनगरमा मेयरको सिफारिसमा आउट भए लालबाबु

पोखरा । अटेरी अभियानले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार पोखरामा आयोजित पोखरा लक्ष्य २०७९ कार्ययोजना सार्वजनिकीकरण कार्यक्रम मार्फत घोषणापत्र सार्वजनिक गरिएको हो । “निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन” अटेरी अभियान पोखरा लक्ष्य २०७९ नाम दिइएको...

अटेरी अभियानको चुनावी घोषणापत्र सार्वजनिक

भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिकामा एमालेको तर्फबाट मेयरको उम्मेदवार बन्नका लागि युवा नेता किरण थापाले उम्मेदवारी दिएका छन् । अहिले सोही नगरपालिकाको वडा नंं ८ को वडा अध्यक्ष रहेका उनी मेयरको उम्मेदवार बन्न बिगतदेखि नै तयारी गरिरहेका थिए । थापाले...

वडामा जसरी काम गरेंं त्यसरी नै नगरपालिका भर काम गर्न चाहन्छुः किरण थापा

दोलखा । युवा उद्यमी वसन्त लामा वडा अध्यक्षको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस भएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले दोलखा मेलुङ गाउँपालिका वडा नं ३ को वडा अध्यक्षको उम्मेदवारका लागि उनी पार्टीबाट सर्र्वसम्मत...

युवा उद्यमी वसन्त लामा वडा अध्यक्षको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस

नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा लाने  बताएका छन् । नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा उनले समृद्ध नेपाल निर्माणका लागि...

समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध  रहेकाे अध्यक्ष ओली भनाइ

वालिङ । उद्यमशीलता प्रवद्र्धनका लागि वालिङ नगरपालिका र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) बीच सम्झौता भएको छ । उद्यमशीलताको विकास र प्रवद्र्धन गर्दै नगरवासीलाई उत्पादनमा जोड्नका लागि ती दुई निकाय बीच सम्झौता भएको हो । दिगो विकास लक्ष्य हाँसिल...

उद्यमशीलता प्रवद्र्धन गर्न सम्झौता

© copyright 2024 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology