शिक्षा
केआईआईटीबाट नेपाली विद्यार्थी फर्किएपछि पीयूले भन्यो : हामी अध्ययन गराउँछौँ
काठमाडौँ। पूर्वाञ्चल विश्वविद्यालय (पीयू)ले अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीलाई पढाउने भएको छ। पीयूले सार्वजनिक सूचना निकाल्दै बीचैमा कलेज छाडेकालाई...
केआईआईटी कलेजको अनुमति स्थगित गर्ने शिक्षा मन्त्रालयको चेतावनी
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआई) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति...
केआईआईटीमा नेपाली छात्राको निधन भएको घटनाप्रति इक्यानको आपत्ति, विद्यार्थीको सुरक्षाको प्रत्याभूति गर्नुपर्ने माग
काठमाडौँ। भारतको ओडिसास्थित कलिंगास्थित इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली छात्राको रहस्यमय मृत्यु भएको घटनाप्रति नेपाल शैक्षिक परामर्श संघ...
भारतको उडिसामा होस्टलमा मृत भेटिइन् नेपाली छात्रा
भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टलमा एक नेपाली छात्रा मृत अवस्थामा फेला परेकी...
कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ बाट [तालिकासहित]
काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक गरेको छ। बोर्डले आज (शुक्रबार) सूचना जारी गर्दै २०८२...
काठमाडौँ युनिभर्सिटी र सङ्गुक युनिभर्सिटीबीच ‘ब्याच्लर इन कोरियन स्टडिस’ सम्बन्धी ४ वर्षे संयुक्त कार्यक्रम सुरु
काठमाडौँ। काठमाडौँ युनिभर्सिटी नेपाल र सङ्गुक युनिभर्सिटी कोरियाले २०२५ मार्चदेखि ‘ब्याच्लर इन कोरियन स्टडिस’मा ४ बर्से संयुक्त कार्यक्रम सुरु...
अन्ततः एमाले निकट शिक्षक संगठन र शिक्षक महासंघबीच सहमति
काठमाडौँ। लामो समयदेखि नेपाल शिक्षक महासंघको गतिविधिको विरोध गर्दै रहेको नेकपा एमाले निकट नेपाल शिक्षक संगठनबीच सहमति भएको छ।...
बन्द र समायोजन भएका विद्यालयको विवरण पठाउन निर्देशन
काठमाडौँ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई बन्द र समायोजन भएका विद्यालयको विवरण पठाउन निर्देशन दिएको...
शिक्षकबारे शिक्षामन्त्रीको धारणा : शिक्षक व्यवस्थापन तीन तहकै सरकारको जिम्मेवारी हो, देशैभर सरुवा हुन सक्छ
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकलाई देशभर खटाउन सकिने व्यवस्थासहितको विद्यालय शिक्षा विधेयक आवश्यक रहेको बताएकी छन्...
कन्सल्टेन्सीलाई शिक्षा मन्त्रालयको चेतावनी : अनुमति प्राप्त नभएको स्थानमा सञ्चालित भए कारबाही हुन्छ
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी)लाई अनुमति प्राप्त नभएको स्थानभन्दा बाहिर गएर सञ्चालित...
एमाले निकट शिक्षक संगठन आफ्नै शिक्षामन्त्रीविरुद्ध आन्दोलन गर्न डराएको हो?
काठमाडौं। नेपाल शिक्षक महासंघ केही दिनयता विभिन्न माग राख्दै आन्दोलनमा छ। महासंघले संसद्मा पेस भएको विद्यालय शिक्षा विधेयक तत्काल...
एमालेनिकट अनेरास्ववियुको २४औं महाधिवेशन जेठमा
काठमाडौं। नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले २४ औं महाधिवेशन २०८२ जेठमा गर्ने...
शिक्षा विधेयक पारित गर्न नसके पदमा नबस्ने शिक्षामन्त्रीको उद्घोष
काठमाडौँ। शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्न नसके पदमा नबस्ने उद्घोष गरेकी छिन्। नेकपा एमालेको भ्रातृ...
विद्यालय शिक्षक विधेयकले बढायो सरकार-शिक्षक महासंघ दूरी
काठमाडौँ। विद्यालय शिक्षक विधेयक जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघ सडक ओर्लने अन्तिम तयारीमा छ। सरकारले विधेयकलाई गम्भीररूपमा...
प्रदीप खड्का अभिनीत ‘एक्टर’को मिल्यो विवाद, भोलिदेखि हलमा जाने
काठमाडौँ। प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टर स् टेक वन’को कपी राइट विवाद मिलेपछि अब शुक्रबारबाट हलमा आउने भएको छ।...
शिक्षक महासंघले घोषणा गर्यो चरणबद्ध आन्दोलन
काठमाडौँ। नेपाल शिक्षक महासंघले विभिन्न माग राख्दै स्थानीय, प्रदेश र राष्ट्रिय स्तरमा चरणबद्ध आन्दोलन गर्ने भएको छ। आज आन्दोलनका...
फेयर एक्सप्रेस मिडियाले घोषणा गर्यो ‘फेयर इन्टरनेसनल एजुकेसन अवार्ड’
काठमाडौँ। फेयर एक्सप्रेस मिडिया प्रालिले ‘फेयर इन्टरनेसनल एजुकेसन अवार्ड २०२५’ को घोषणा गरेको छ। मंगलबार काठमाडौँ मोडेल कलेज (केएमसी)...
