बुधबार, माघ २३, २०८१
English
Follow us:
Gallary

इलामको गाउँमा भर्खैरै पुग्दै गरेको सडक। जहाँ पहाड भएकाले नागबेलीजस्तै घुमेको सडक भएर गाउँ जानुपर्छ। तस्बिर : रमेश भट्टराई ...

नागबेली जस्तै पहाडीया सडक

काठमाडौँ। हिमाल हिमाल फोटो खिच्न पुग्ने चुङ्बा शेर्पाको निधन भएको छ। फोटोका सौखिन चुङ्बा लामो यात्रा गरेर हिमालको फोटो खिचेर विश्वभर चर्चित थिए। उनको ६४ वर्षको उमेरमा आइतबार राति १२:१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। सोलुखुम्बुको...

रहेनन् फोटोका सोखिन चुङ्बा शेर्पा

काठमाडौँ। अंकुर नेपालको १२ औं साधारण सभा तथा छैठौं अधिवेशनबाट लालप्रसाद भटराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।  शनिबार सम्पन्न अधिवेशनबाट भट्टराई सर्वसम्मत चयन हुनुभएको हो। वरिष्ठ उपाध्यक्षमा यमप्रसाद श्रेष्ठ, उपाध्यक्षमा बिदुरराज उप्रेती, सचिवमा खेमबहादुर कार्की, सह-सचिवमा फूलमाया तामाङ...

अंकुर नेपालको छैठौं अधिवेशनबाट लालप्रसाद भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

नेकपा माओवादी केन्द्रको काभ्रेस्थित महाभारत गाउॅपालिका दोस्रो सम्मेलन तथा खबरदारी सभामा उपस्थित कार्यकर्ता। तस्बिर : रामप्रसाद सापकोटा दीपशिखा ...

माओवादीको खबरदारी सभा

पृथ्वी जयन्तीको अवसरमा राप्रपा पाँचथरद्वारा आयोजित वतृत्वकला प्रतियोगितामा पुरस्कार वितरण गरिँदै। पृथ्वीनारायण शाहको ३०३ औँ जन्मदिनको अवसरमा राप्रपाले आज वतृत्वकला प्रतियोगिता गरेको थियो। तस्बिर : राप्रपा प्रवक्ता सगुन लावती ...

पृथ्वीजयन्तीमा वकृत्वकला

तनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट बुधबार बिहान देखिएको सूर्योदयको दृश्य । सूर्योदय र कुहिरोको दृश्य हेर्न यहाँ आउने आन्तरिक पर्यटक बढेका छन् । तस्बिर : कृष्ण न्यौपाने / रासस ...

सूर्योदय र कुहिरो

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology