राजनीति
संसद् भवन पुगेर राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पढ्दै
काठमाडौँ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत गर्ने कार्यक्रम छ । राष्ट्रपति रामचन्द्र पौडेलले...
एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्याउने
काठमाडौं। नेकपा एमालेले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता संख्या सात लाख ५० हजार पुर्याउने जनाएको छ। एमालेले यस वर्षलाई...
जनसांस्कृतिक महासंघको अध्यक्षमा भूमिका सुब्बा
काठमाडौं। राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको अध्यक्षमा भूमिका सुब्बा निर्विरोध निर्वाचित भएका छन्। उनी एमाले सांसद बसन्तकुमार नेम्बाङकी श्रीमती हुन्।...
कोशी नाम र केबलकार खारेजीको पक्षमा छलफल चलाउँदै जसपा नेपाल
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले सुनसरीको धरानमा आगामी वैशाख २० गते आयोजना गर्न लागेको ‘कोशी नाम र केबलकार...
श्रमिकको पसिनाले देश अगाडि बढेको छ : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीमा हार्दिक शुभकामना व्यक्त गरेका...
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरेका छन् । बुधबार नेपालको संविधानको धारा...
भाजपा नेताले एकसाथ भेटे देउवा र आरजु
काठमाडौँ। भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री...
पक्राउ परेको केही घण्टामै रिहा भए रेशम चौधरी
काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन् । कारागार कार्यालय डिल्लीबजार स्रोतका अनुसार उनी रिहा...
रेशम छाड्न सर्वोच्चले लेखेको पत्रमा के छ?
काठमाडौँ। सर्वोच्च अदालतले रेशमलाल चौधरीलाई रिहा गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्र लेखेको छ । सर्वोच्चका सह–रजिस्ट्रार अच्युत कुइँकेलले आजै...
छुट्दै रेशम, पक्राउ परे रेशमलाई पक्राउ गर्न पत्र लेख्ने विष्ट
काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत पक्राउ परेका छन् ।...
गृहमन्त्री र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता
काठमाडौँ। गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेबिच बुधबार भेटवार्ता भएको छ । नेपाल...
रेशम चौधरी पक्राउ
काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि...
अब्बल एसपी गोविन्द पुरीलाई जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखको जिम्मेवारी
काठमाडौं। प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीलाई चितवन जिल्लाको जिम्मेवारी दिएको छ। लामो समयदेखि सुरक्षा क्षेत्रमा काम...
सुप्रिम सहकारीका पीडित एकनारायणले भने : मैले रवि लामिछानेविरुद्ध जाहेरी दिएकै छैन, मलाई नै नसोधी मुख्य उजुरीकर्ता बनाइयो
काठमाडौँ। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट पीडित मध्येका एक नारायण पहराईले आफूले रास्वपा सभापति रवि लामिछानेविरुद्ध जाहेरी...
६ एआईजीको पदस्थापन
काठमाडौँ। सरकारले नेपाल प्रहरीका ६ एआईजीको पदस्थापन गरेको छ। पदस्थापनको पत्र प्रहरी प्रधान कार्यालयमा पुगेको छ। एआईजी चन्द्रकुबेर खापुङलाई...
विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपियो ; देउवा
काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपिएको बताएका छन् ।...
गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा ; सर्वोच्चले माग्यो लिखित जवाफ
काठमाडौँ। सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग लिखित जवाफ माग्ने आदेश गरेको छ । मंगलबार न्यायाधीश सपना प्रधान...
