मेष : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। गर्न लागेको काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ। तर, आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागिता हुनेछ। वृष : योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। सामान हराउने वा चोरी...
आज मंगलबार, २७ फागुन २०८१ मेष : यात्रा गर्दा सचेत हुनुपर्नेछ। महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला। आलस्य तथा थकानको अनुभूति हुनेछ। धार्मिक या दार्शनिक पुस्तक पढेमा अल्छीपन हटेर जानेछ। वृष : पार्टी तथा सेमिनारमा सहभागी भइएला। राज्यबाट मान सम्मान...
आज बिहीबार, २२ फागुन २०८१ मेष : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। लामो समयदेखि रोकिएको कार्यले पूर्णता पाउनेछ। सुरु गरेको काम आरामपूर्वक सम्पन्न हुनेछ। बोलीवचनमा भने संयम हुनुपर्ने देखिन्छ। वृष : अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। रमाइलो यात्राको सम्भावना...
आज बुधबार, २१ फागुन २०८१। मेष : अधुरा काम फत्ते हुनेछन्। आफ्नै दक्षताले जटिल काम सम्पन्न हुनेछ। नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। वृष : परिवारमा मेलमिलाप हुनेछ। अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त...
आज सोमबार, ५ फागुन २०८१ (१७ फेब्रुअरी २०२५। हेर्नुस् आजको राशिफल मेष : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। गरेका यात्रामा बिघ्नबाधा आइलाग्नेछ। शत्रुको गतिविधिले आत्मबल घटाउन सक्छ। नजिकका व्यक्तिबाट कार्यमा बाधा आइपर्ला। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। वृष : मनमा हर्ष,...
आज बिहीबार, १ फागुन २०८१ ९१३ फेब्रुअरी २०२५०। हेर्नुस् आजको राशिफल। मेष : सहयोगीको साथ मिल्नेछ। काममा सोचेजस्तै सफलता हात पर्ला। बोलीको भरमा कार्य सम्पादन हुनेछ। रमाइलो र मङ्गल कार्यको योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। कसैकसैलाई सन्तान प्राप्त होला। वृष :...
आज बुधबार, ३० माघ २०८१ (१२ फेब्रुअरी २०२५०, हेर्नुस् आजको राशिफल) मेष : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। स्वास्थ्यमा समस्या आउन सक्छ। घरायसी झमेलामा परिएला, सचेत रहनु होला। यात्रामा मालसामान हराउन सक्छ। साँझमा शुभ समाचार सुन्न पाइनेछ। धर्म तथा समाजसेवामा मन...
आज मंगलबार, २९ माघ २०८१ ९११ फेब्रुअरी २०२५०। मेष : मित्रसँग व्यर्थको विवाद होला। नजिकका व्यक्तिले नै कुरा काट्न सक्छन्। अनावश्यक धन खर्च हुनेछ। मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। आँटेको काम सबै पूरा नभए निराशाको अनुभव नगरी लागि पर्दा...
आज सोमबार, २८ माघ २०८१ ९१० फेब्रुअरी २०२५०। हेर्नुस् आजको राशिफल मेष : युक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। धार्मिक एवं सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। नयाँ र शुभ समाचार सुन्न पाइएला। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। सामाजिक...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology