सोमवार, भदौ २, २०८२
English
Follow us:
खेलकुद

काठमाडौं। पाकिस्तान सुपर लिग (पीएसएल) २०२५ को ड्राफ्ट (पहिलो सूची)मा नेपालका ६ खेलाडी परेका छन्। पाकिस्तान सुपर लिगले बुधबार जारी गरेको सिल्भर समूहको सूचीमा नेपालका ६ खेलाडी समावेश गरिएका हुन्। ड्राफ्टमा परेका नेपाली खेलाडीमा आसिफ शेख, अर्जुन साउद, देव खनाल,...

पाकिस्तान सुपर लिगको पहिलो खेलाडी सूचीमा नेपालका ६ खेलाडी

काठमाडौं । त्रिभुवन आर्मी महिला फुटबल क्लब एन्फा महिला लिगमा वालिङ नगरपालिकाको पोष्टमा दर्जनगोल लगाएको छ। यो जितसँगै आर्मी अन्तिम चरणमा शीर्षस्थानमा उक्लिएको हो। आर्मीले एपीएफले जतिकै समान ७ अंक जोडेपनि गोल अन्तरमा शीर्षस्थानमा उक्लिएको हो। लिगको नियम अनुसार हेड-टु-हेड...

एन्फा महिला कप : वालिङको पोष्टमा आर्मीको दर्जन गोल

काठमाडौँ। जय ट्रफी पुरुष एलिट कप क्रिकेटअन्तर्गत पहिला दुवै खेल नतिजाविहीन बनेका छन्। पर्सामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले निर्धारित समयमा ४२ ओभरको खेल खेलेर ५ विकेट गुमाएर ८८ रनमात्र बनाएपछि...

एलिट कपका दुवै खेल नतिजाविहीन

काठमाडौँ। इंग्लिस प्रिमियर लिगमा साविक म्यानचेस्टर सिटीले लय फर्काएको छ। शनिबार राति भएको खेलमा सिटीले वेस्टह्याम युनाइटेडमाथि ४-१ को जित निकाल्दा लिभरपुललाई टक्कर दिने सुरमा रहेको चेल्सी र आर्सनलले भने आ–आफ्नो खेलमा बराबरी खेल्दै अंक बाँडे। चेल्सी क्रिस्टल प्यालेस तथा...

सिटी लयमा फर्किदा आर्सनल र चेल्सी रोकिए

काठमाडौँ। मलेसियामा हुने यू १९ महिला विश्वकप टी २० क्रिकेटका लागि नेपाली टिम घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार १५ सदस्यीय टिम घोषणा गरेको हो। १८ जनवरीदेखि २ फेब्रुअरीसम्म हुने प्रतियोगितामा नेपाली टिमको नेतृत्व पूजा महतोले गर्नेछिन्।...

क्यानले बनायो महिला विश्व कप खेल्ने युवा टोली

काठमाडौं। महिला महिला लिगमा नेपाल एपीएफ क्लबले बागमती युथ क्लबलाई फराकिलो गोल अन्तरले जित हासिल गरेको छ। सातदोबाटोस्थित एन्फाको मैदानमा शनिबार एपीएफले बागमती युथ क्लबलाई ५-१ ले हराएको हो। पहिलो चरणको लिगमा शीर्ष स्थानमा रहँदै अन्तिम चरणका लागि छनोट भएको एपीएफलाई...

रश्मीको ह्याट्रिकमा बागमतीमाथि एपीएफको रवाफिलो जित

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आइसिसी विश्वकप लिगका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । बिहीबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कार समेत दिने घोषणा गरेका हुन् । खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्रीले...

आइसिसी विजेता खेलाडीलाई प्रतिव्यक्ति २ लाख पुरस्कार दिने

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले देसाईलाई औपचारिकरूपमा मुख्य प्रशिक्षकमा नियुक्त गर्नका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट स्वीकृति प्राप्त भएको जानकारी दिएको छ। देसाईले केही दिनदेखि नै नेपाली...

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्धको मुद्दामा कागजात झिकाउन आदेश दिएको छ । शुक्रबार न्यायाधीश हरि फुयाँलको इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात (कैफियत प्रतिवेदन) झिकाउन आदेश दिएको हो...

सर्वोच्च अदालतले दियाे सन्दीपविरुद्धको मुद्दाका कागजात झिकाउन आदेश

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology