सोमवार, पुस ८, २०८१
English
Follow us:

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले सिमरा उपमहानगरपालिका १५ स्थित भारतीचोक, डुमरवानामा आफनो ११औं विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक समुद्घाटन वडा नं. १५ का वडाअध्यक्ष राम प्रसाद लामिछानेले गरेका थिए । बैंकले उक्तविस्तारित सेवा केन्द्रले...

नेपाल बङ्गलादेश बैंकको विस्तारित सेवा-केन्द्र सिमराको भारतीचोकमा

पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट  ३२५ ‘एल’को गभर्नरमा मणिश्री रत्न बज्राचार्य निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न कन्भेन्सनबाट गभर्नरमा उनी निर्वाचित भएका हुन् । उक्त डिष्ट्रिक्टको पहिलो गभर्नर बन्ने अवसर उनले प्राप्त गरेका छन् । उनको कार्यकाल आगामी जुलाईबाट...

लायन्स डिष्ट्रिक्ट  ३२५ ‘एल’को गभर्नरमा मणिश्री रत्न बज्राचार्य निर्वाचित 

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने २७,०९,८५५ वटा आवेदनहरुबाट ३,३१,४७,१५० कित्ताको लागि जम्मा आवेदन परेकोमा सि–आश्वा सेवामा सहभागी बैंक तथा...

जाल्पा सामुदायिक लघुवित्तको आइपिओ बाँडफाँड

काठमाडौं । नेपालको अग्रणी अन्तर्राष्ट्रिय विद्यालयहरू मध्ये एक प्रिमियर इन्टरनेशनल आइ बि वल्र्ड स्कूलले नेपाल खेलकुद महासंघ समेत आवद्ध रहेको इन्टरनेशल स्कूल स्र्पोट फेडेरेसनसँग नयाँ सहकार्य गरेको छ । आइतबार आयोजित कार्यक्रममा नयाँ साझेदारीको औपचारिक घोषणा गरिएको छ ।...

प्रिमियर इन्टरनेशनल स्कूल र इन्टरनेशनल स्कूल स्र्पोटस् फेडेरेसनबीच नयाँ साझेदारी

पोखरा । डेभलपमेन्ट बैंकर्स एसोसिएसनको गण्डकी प्रदेश च्याप्टर गठन भएको छ । आइतबार भएको भेलाले गण्डकी प्रदेश विकास बैंक फोरमको गठन गरेको छ । भेलाले गरिमा विकास बैंकका पोखरा क्लस्टर प्रमुख भोला प्रसाद तिवारी संयोजक र ग्रीन डेभलपमेण्ट बैंक...

प्रदेश विकास बैंक फोरम गण्डकीको संयोजकमा तिवारी, सहसंयोजकमा पौडेल

काठमाडौं । यती एअरलायन्सले भ्यालेन्टाइन विशेष अफर सार्वजनिक गरेको छ । एअरलायन्समार्फत पोखरा यात्रा गर्ने यात्रुले विभिन्न अफर प्राप्त गर्नेछन् । हरेक दिन एक जना लक्की विनरले रानी वन रिट्रिटमा ५० प्रतिशत छुट पाउने छन् । सबै यात्रुले २० प्रतिशत...

यती एयरलायन्सले ल्यायो ‘भ्यालेन्टाइन अफर’, स्वस्तिमासँग माउन्टेन फ्लाइटको अवसर

काठमाडौं । गोर्खाज फाइनान्समा फिक्स डिपोजिट गर्दा अधिकतम १२ दशमलव ७१ प्रतिशतसम्म ब्याज भुक्तानी गरिने भएको छ । बचतकर्तालाई अधिकतम ब्याजदर प्रदान गर्ने गरी फिक्स डिपोजिटमा ब्याजदर बृद्धि गरिएको फाइनान्सले जनाएको छ । फाइनान्सका २६ वटै शाखा कार्यालय र एउटा एक्स्टेन्सर...

गोर्खाज फाइनान्समा फिक्स डिपोजिट गर्दा १२.७१ प्रतिशतसम्म ब्याजदर पाइने

गत माघ ७ गतेदेखि बन्द भएको म्याग्दीको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड आजदेखि खुला गरिएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्दै आजदेखि नियमित खुला गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले जनाएको छ...

प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड खुल्यो

गलेश्वर । आज फेबु्रअरी १४ अर्थात् माया साटासाट गर्ने दिन । भ्यालेन्टाइन डे का नामले चिनिने आजको दिनमा म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल (प्रणय शिखर) मा मायालु जोडीको भीड लागेको छ । आज मौसम पनि खुलेको छ । लभ्लीहिलको उत्तरतर्फ चाँदी झैँ...

प्रणय शिखरमा रमाउँदै प्रेमिल जोडी

© copyright 2024 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology